काठमाडौ । नेपालीहरूको महान् पर्व बडा दसैँको पावन अवसरमा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मकाउको आयोजनामा भव्यताका साथ “सामूहिक दसैँ आपसी टीका तथा जमरा” कार्यक्रम सम्पन्न भएको छ। आफ्नो धर्म, मौलिक संस्कृति, परम्परा र नेपाली पहिचानको जगेर्ना गर्ने उद्देश्यका साथ मकाउमा...

मकाउमा  “सामूहिक दसैँ टीका तथा जमरा”

  धादिङ धादिङको नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपल खोला पक्की पुल निर्माणमा खटिएका १२ जना मजदुर ज्याला नपाउँदा दशैंमा घर जानबाट वञ्चित भएका छन्। पाँचदेखि छ महिनासम्म काम गर्दा पनि पारिश्रमिक नपाएपछि उनीहरू घर जाने भाडासमेत जुटाउन नसकी निर्माणस्थलमै...

ज्याला नपाएका  १२ मजदुर दशैँकाे बेला धादिङबेसीमा अलपत्र

धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२, धुसेनीस्थित डल्ले बौद्ध गुम्बामा समस्त प्राणीको उद्धार, अकालमा ज्यान गुमाएका पशुप्राणीको चीरशान्ति तथा राष्ट्रको सुख, शान्ति र कल्याणको कामना गर्दै तीनदिने ञ्युङ्ने मौन व्रत सञ्चालन भइरहेको छ। बौद्ध धर्मअनुसार शरीर, वचन र मनको शुद्धीकरण गर्दै...

धुसेनीकाे बाैद्ध गुम्बामा ६६ जनाकाे माैन ब्रत

✍️ सीताराम अधिकारी नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण देश हो। यहाँ मनाइने विभिन्न चाडपर्वमध्ये बडादसैँ नेपाली समाजको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको सबैभन्दा महत्त्वपूर्ण पर्व हो। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भई पूर्णिमासम्म विभिन्न विधि...

विजया दशमी र रातो टीकाको धार्मिक तथा सांस्कृतिक महत्त्व

✍️ सीताराम अधिकारी/ धादिङ दशैँ घरपरिवारसँगै बसेर सुखदुःख साट्ने, खुसी बाँड्ने र टीका–जमरा लगाएर आशीर्वाद लिने पर्व हो। तर, भोटेकोसी र त्रिशूलीको बाढीले धादिङका केही परिवारका लागि यस वर्षको दशैँलाई कहिल्यै नबिर्सने पीडामा बदलिदिएको छ। कतै आमाको काख रित्तिएको छ,...

भोटेकोसीले दशा ल्याउँदा दशैँमा रित्तिए घर

धादिङ । बुढीगण्डकी नदीमा आएको बाढीले पुल बगाएपछि अवरुद्ध बनेको धादिङको आरुघाटस्थित सडक सम्पर्क पुनः जोडिएको छ । नेपाली सेनाले बाढीले पुल बगाएको नौ दिनपछि बेलिब्रिज निर्माण गरेसँगै कार्तिक २ गतेदेखि यातायात सञ्चालनमा आएको हो । नेपाली सेनाले २७.४२ मिटर लम्बाइ...

आरुघाटमा बेलिब्रिज सञ्चालनमा, उत्तरी धादिङ र गोरखाको यातायात सहज हुने

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनले बद्री खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै जिल्लाको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापित समाजको महाधिवेशन धादिङबेँसीमा सम्पन्न भएको...

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्वाचित : विदेशकाे ज्ञान सीप र पूँजी धादिङमा प्रयाेग गरिने

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाज (आईडीएस) ले पत्रकारितामार्फत समाजलाई सुसूचित गर्न तथा सञ्चार क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै धादिङका छ जना पत्रकारलाई सम्मान गरेको छ। शनिबार धादिङबेसीमा सम्पन्न समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाल समाचारपत्रका पत्रकार तथा नेपाल पत्रकार महासंघ...

धादिङका छ पत्रकारलाई अन्तर्राष्ट्रिय धादिङ समाजको सम्मान

धादिङ ।  धादिङको पहिचान, विकासका सम्भावना तथा विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीका अनुभव र योगदानलाई समेटेर तयार पारिएको पुस्तक ‘देश–परदेश’ विमोचन गरिएको छ। २४४ पृष्ठको उक्त पुस्तकमा धादिङको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा आर्थिक अवस्थासँगै जिल्लाको विकास र अन्तर्राष्ट्रिय अनुभवका विविध...

देश–परदेश’ स्मारिका विमोचन, धादिङको पहिचानदेखि विकास र अन्तर्राष्ट्रिय अनुभवसम्मका विषय समेटिए

© copyright 2026 and all right reserved to Kandara Samachar