✍️ सीताराम अधिकारी/धादिङ । फागुन २१ हुने प्रतिनिधिसभा निर्वातनको मिति नजिकिँदै जाँदा मतमाग्न उम्मेदवारहरु मतदाताको घरघरमा र चोकचोकमा पुगिरहेका छन् । यस पटक धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा मत दिने मतदाताले रोजेका उम्मेदवारहरु पाउने भएका छन् । चर्चाको शिखरमा यस क्षेत्रको...

धादिङ २: गुरुचेलाकाे चुनावी दाैड, आफुलाई अब्बल सावित गर्न एमाले काँग्रेसकाे घरदैलाे

✍️ सीताराम अधिकारी/धादिङ । ठमबहादुर मगर तत्कालिन खाल्टे पंचायतका एकजना अगुवा र सामाजिक कार्यकर्ता हुन जसले ज्याला गरेर पनि नेता हरुको संरक्षण गरेका थिए । २०४३ सालतिरको कुरा हो । नेकपा मालेको समर्थक र देशमा विकास गर्नेहो भने पंचायतअन्त्य हुनुपर्छ भनेर...

नेताले बटोबिराउँदापनि मूलाबाटो पछ्याएका ठमबहादुर कमगरको अठोट

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा केही दिनअघि भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा सहयोग पुर्‍याउने स्थानीय अरुण थपलियालाई सम्मान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सिंहदरबारमा एक समारोहकाबीच उनलाई सम्मान गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख ई...

भैँसेगाैडा दुर्घटनाका उद्धारकर्ता अरुण थपलिया सम्मानित

धादिङ धादिङमा साेमाबार बिहान सवा १ बजेतिर भएको बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। पृथ्वी राजमार्गको  बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान  पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक...

भैँसेगाैडा दुर्घटनामा १७ काे मृत्यु, २४ घाइतेकाे उद्धार

  धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा सम्पन्न दोश्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगितामा एक्सन नेपालको टिमले उपाधि हासिल गरेको छ । एक्सन नेपालले आयोजक नीलकण्ठ नगरपालिकाको नीलकण्ठ फोर्स लाई ६–४ गोलले पारजित गर्दै उपाधि हासिल गरेको हो । आयोजक नीलकण्ठ नगरपालिका...

नीलकण्ठ मेयर फुटसलको उपाधी एक्सन नेपाललाई, द्वितीय आयोजक, तृतिय पत्रकार महासंघ धादिङ

✍️ सीताराम अधिकारी/धादिङ । २००७ सालमा प्रजातन्त्र आएको दिनको खुसीमा जिल्लाका केही न केही कार्यक्रम भइरहेको थियाे । धादिङमा पनि सहितहरुकाे तस्वीरमा पुजा गरेर र प्रजातन्त्रका बारेमा नागरिकलाई जागरिुक गराएर कार्यक्रम मनाइएको थियो । जिल्ला प्रसासन कार्यालयमा भने ८ जना नेपाल बसेको...

आमाको नामबाट अंगिकृत नागरिकता पाएपछि भने, “बल्ल प्रजातन्त्र आयो”

काठमाडौं । सन् २०२५ मा नेपालमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष मानवअधिकार उल्लङ्घनका घटनाबाट ११ हजार ५ सय ३८ जना पीडित भएका छन्। सन्...

नेपालमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएकाे वर्षपुस्तक सार्वजनिक

धादिङ । नीलकण्ठ नगरपालिका का मेयर भीम प्रसाद ढुङ्गानाले नगरलाई शिक्षासँगै खेलकुदको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बुधबार आयोजित दोस्रो नीलकण्ठ मेयर फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मेयर ढुङ्गानाले खेलकुद क्षेत्रको विकासमार्फत युवालाई सकारात्मक मार्गमा अघि बढाउने लक्ष्य लिएको...

नीलकण्ठ नगरपालिका खेलकुदकाे हब बन्ने छ : मेयर ढुंगाना

धादिङ । दाेश्राे नीलकण्ठ मेयर फुटसल प्रतियोगिता २०८२ म २६ टिमले सहभागिता जनाउने भएका छन् । धादिङबेसीमा मंगलबार बिहान भएको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख प्रशासकिय अधिकृत हरीदत्त कँडेलले धादिङका २० टिम र धादिङबाहिरको ६ टिमले सहभागिता जनाउने निश्चित भएको छ...

दोश्रो नीलकण्ठ मेयरफुटसल प्रतियोगितामा २६ टिमले प्रतिस्पर्दा गर्ने

© copyright 2026 and all right reserved to Kandara Samachar