:- सीताराम अधिकारी धादिङ । प्रादेसिक सडक कार्यालय धादिङ मार्फत काम गरिने धादिङका सडक र सडक पुलकाे काम पहिलाे तीन महिनामै ११ प्रतिशत काम सकिएकाे छ । भाैतिक याेजना मन्त्री युवराज दुलाल समेतकाेे बागमती प्रदेश सरकारकाे टाेलिले जिल्ला तहमा अनुगमन गर्दै केही...

सडकका ११ प्रतिशत काम, रुग्ण (क्राेनिक) याेजनालाई प्रथमिकता

धादिङ/ नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं केन्द्रीय समितिको २१औं राष्ट्रिय पार्षद भेला धादिङबेसीमा गर्नका लागि तयारी पूरा भएकाे छ । कात्तिक १८ र १९ गते हुने भेलाको सम्पूर्ण तयारी पुरा भएकोले विद्यार्थीहरु स्वागतकाे लागि तयारि समत गरिएकाे...

तमु विद्यार्थीकाे राष्ट्रिय भेला तयारी पूरा

काठमाडौं, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। आज आयोजित विशेष समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम...

कोशीमा मन्त्रिपरिषद् गठन

काठमाडौं, २९ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको हो। घटेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र  डिजेल...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काभ्रे, २८ असोज । पाँचखाल नगरपालिका-६ चामुण्डा पम्प नजिक अरनिको राजमार्गमा टिपरले किचेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक पाँचखाल-६ का नारायण तिमल्सिना रहेका छन्। आइतबार साँझ ६ बजेतिर बा ७२ प ९७६२ नम्बरको मोटरसाइकल र विपरीत...

टिपरले किचेर काभ्रेमा एक जनाको मृत्यु

    तेलअबिब, २७ असोज । इजरायलले हमासको एक बरिष्ठ कमाण्डर मारेको दावी गरेको छ । इजरायलका अनुसार हवाई आक्रमण गरे  पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन । इजरायली सेनाले गाजा शहरमा समूहको हवाई कारबाहीको नेतृत्व गर्ने हमासका एक वरिष्ठ सैन्य कमाण्डर इजरायली...

इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु

काठमाडौं, २७ असोज । बितेका २४ घन्टामा ३२० प्यालेस्टाइनी नागरिक मारिएका छन ।   अलजजिराका अनुसार गाजाको उत्तरी क्षेत्रवाट भाग्ने क्रममा इजरायलले हानेको बमवाट ३२० भन्दा बढी मारिएका हुन ।   गाजा सहरबाट भाग्ने काफिलेहरूमा इजरायली हवाई आक्रमण जारी छ । सो क्रममा...

बितेका २४ घन्टामा ३२० प्यालेस्टाइनी मारिए

धनगढी, २७ असोज । गुप्ताङ्गमा लुकाएर लागूऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ। शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागूऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीकी २० वर्षीया अनुस्का सिंह...

गुप्ताङ्गमा लागूऔषध लुकाएर ल्याउने किशोरी पक्राउ

तनहुँ, २४ असोज । नक्कली नोटसहित तनहुँमा पक्राउ परेका २ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार व्यास नगरपालिका-१ गल्वुबेंसीबाट नवलपुरको बुलिङटार गाउँपालिका-१ थामबेंसी ठिमुरेटोल स्थायी घर भएका २० वर्षीय विनोद रामदास भनिने विशाल विक र ३०...

नक्कली नोटसहित तनहुँमा दुई जना पक्राउ

© copyright 2025 and all right reserved to Kandara Samachar