धादिङ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा नीलकण्ठ नगरपालिका, नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक लगायतका संस्थाहरुको सहकार्यमा धादिङबेसीमा पहिलो पटक महिला उद्यमशीलता उत्सब २०८१ आयोजना गरिएको छ । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका...

पहिलो पटक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा “महिला उद्यमशीलता उत्सब”

नानु कार्की/धादिङ  माटाे खन्नेक्रममा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ बान्द्रे आग्राखोलामा घाईते भएका एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।  माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा पुरिएर घाईते भएका  मकवानपुर जिल्ला  थाहा नगरपालिका वडा नम्बर  ११ घर भई...

माटाेकाे ढिस्काे खस्दा एकजनाकाे मृत्यु

धादिङ। नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको मायाँ छात्राबासलाई नेशनल लाइफ इन्सुरेन्स कम्पनीले छात्राबासमा बसिरहेकाहरुका लागि भोजन सेवाको लागि सहयोग उपलब्ध गराएको छ । नेशनल लाइफ इन्सुरेन्स कम्पनीको ३८ औँ वार्षिकोत्सबको अबसरमा छात्राबासमा रहेका बालकहरुका लागि भोजन सेवा बापत...

आमाको मायाँ छात्राबासलाई सहयोग

धादिङ । १ लाख १ हजार १ सय ११ रुपैयाँ  रासीको नीलकण्ठ नगरपालिकामा प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०८१ सुरु भएको छ । नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले फागुन ७ देखि १० गतेसम्म प्रथम नीलकण्ठ मेयर फुटसल कप २०८१...

एक लाख ११ हजार पुरस्कार रासीको मेयरकप फुटसल सुरु

– नानु कार्की/धादिङ । महिला मानवअधिकार रक्षकहरुका लागि क्षचमता विकास सम्बन्धी तिन दिने तालिम धादिबेसीमा सम्पन्न भएको छ । सहयात्री समाज नेपाल र महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल को आयोजनामा धादिङका १३ पालिकाबाट महिलामानवअधिकार रक्षकहरुका लागि तालिम संचालन गरिएको हो । तालिममा...

महिलामानवअधिकार रक्षकलाई क्षमता बढाउन तिनदिने तालिम

धादिङ । जिल्ला अदालत धादिङमा एक वर्षमा ६ सय १० मुद्दा फर्छ्यौट गरेको छ भने माघ मसान्तमा ४ सय ७३ मुद्दामात्र किनारा लाग्न बाँकी रहेको छ । जिल्ला अदालत धादिङमा माघ मसान्तमा एक वर्षको अवधीमा १ हजार ८३ मुद्दाको लगत रहेकोमा...

धादिङ अदालतमा एक वर्षमा ६ सय १० मुद्दा फर्छ्याैट, सम्बन्ध बिच्छेदका ३ सय ६४ मुद्दा, एकमात्र मुद्दा मेलमिलाप

“तामाङ आन” पुस्तकको बिमोचन धादिङ । लाप्साङकर्पो हिमाल क्षेत्र ओरपर बसोबास गर्ने तामाङल समुदायले प्रयोग गर्ने सकारात्मक उखानहरुको संग्रह “तामाङ आन” को शनिबार धादिङबेसीमा विमोचन गरिएको छ । खासगरि धादिङको उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले प्रचलनमा ल्याएका उखानहरु बाबुराम फ्युवाले संकलन गरेर...

“तामाङ आन” पुस्तकको बिमोचन

धादिङ ।  डढेलाेकाे जाेखिममा रहेकाे धादिङ जिल्लामा प्रतिकार्य कार्ययोजना पारित गर्दै सबै पालिकाले हरित स्वयंसेवक परिचालन गर्ने भएकाे छ । डढेलाेबाट बनजंगल जाेगाउन जिल्ला विपद व्यवस्थापन समिति धादिङकाे बैठकले हिउदमा हुनसक्ने डढेलाेकाे जाेखिम कम गर्न र डढेलाे नियन्त्रण सम्बन्धि प्रतिकार्य याेजना...

डढेलाे नियन्त्रणका लागि हरित स्वयंसेवक परिचालन तयारी

© copyright 2026 and all right reserved to Kandara Samachar