नानु कार्की /धादिङ । २ दिनदेखिकाे अविरल वर्षाका कारण पृथ्वी राजमार्गकाे धादिङ खण्डमा ठाउँ ठाउँमा पहिराे खसेर सडक अवरुद्ध भएकाे छ । जिल्ला धादिङ वेनिघाट रोराङ गाउँपालिका वडा नं.९ ज्यामिरे घाटमा सडक माथिबाट पहिराे झरेर राजमार्ग अवरुद्ध भएकाे छ । पहिराेले यातायात दुईतर्फी...
नानु कार्की/ धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवानखोलामा सुख्खा पहिरोजाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ । मुगलिन मलेखु खण्ड अन्तरगत जवाङ खाेला क्षेत्रमा सडकमाथीबाट शनिबार बिहान २:३० बजेतिर पहिराे खसेर अवरुद्घ भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना...
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर १३ सेउली नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ पेर्चाेबाट धादिङबेसीतर्फ आउदै गरेकाे ग १ ज ६७५५ नम्बरको बोलेरो सेउली नजिकै पल्टिएर दुर्घटना हुँदा १४ जना...
धादिङ । सरकारले ल्याएको भु उपयोग निति अनुसार सबै स्थानीय सरकारले जग्गाको वर्गिकरण गर्नु पर्ने व्यवस्था भएको २ वर्ष वितिसक्दा पनि धादिङका तिन गाउँपलिकाले अझै पनि जग्गाको वर्गिकरण गरेका छैनन् । जग्गाको वर्गिकरण नभएका कारण जग्गाको कित्ताकाट दभएको छैन । भने...
धादिङ । आदिवासी जनजातिका अधिकार र कानुनी व्यवस्थाबारे जानकारी दिने र अधिकार सुनिश्चित गर्न सहयोग पुर्याउने उद्देश्यले धादिङमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ धादिङको सह–आयोजनामा अन्तरक्रिया...
✍️ भवानी खतिवडा, गल्छी यो देशका नेता र जनताको सम्बन्ध चिसिएको छ, राजनीतिमा भ्रष्टाचार र वेथितीको गन्ध मिसिएको छ। एउटा कमजोर भेटे पौठिजोरी खेल्ने चलन रहेछ यहाँ, बलियो हुनुमा मात्र अर्थ दुर्बल त सधैं जसो पिसिएको छ, यो देशका नेता र जनताको सम्बन्ध चिसिएको...
धादिङ, नीलकण्ठ नगरपालिका वडा नं. ४ पौवास्थित श्री गैरीगाउँ माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नीलकण्ठ वडा नम्बर ४ वडा कार्यालयको आयोजनामा, आधारभूत स्वास्थ्य केन्द्रको सहआयोजनामा तथा महाराजगञ्ज मेडिकल क्याम्पसको प्राविधिक सहयोगमा गरिएको उक्त शिविरमा २ सय...
धाादिङ । २२औं निजामती सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र धादिङले आयोजना गरेको जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय धादिङका सुमन महत्तो र लोकबहादुर मगरको जोडी प्रथम भएकाे छ । प्रवल तामाङ र विजय तामाङको जोडीलाई पछि पार्दै प्रतियोगितामा...
धादिङ नेपाल पत्रकार महासंघ धादिङले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीलाई सम्मान गरेको छ । धादिङ जिल्लाका निष्ठावान राजनितिज्ञकाे पहिचान बनाउनु भएका मन्त्री अधिकारी वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बन्नु भएकोमा नेपाल पत्रकार महासंघ धादिङले जिल्लाका...
© copyright 2025 and all right reserved to Kandara Samachar