धादिङ । जिल्ला अनुगमन समिति धादिङले धादिङका होटल तथा खाद्यान्न पसलमा अनुगमन गर्दै ३ हाेटल तथा पसललाई जरिवाना गरेकाे छ उपभोक्ताकाे गुनासाे, चाडपर्वकाे समयमा बजारमा धेरै सामान खरिद गर्ने, तथा उपभोक्ता ठगिने जाेखिमलाई ध्यानमा राखेर अनुगमन गरेकाे हाे । जिल्लाका विभिन्न स्थानमा...

धादिङमा बजार अनुगमन, ३ पसललाई जरिवाना

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको...

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर ४ तल्लो गौँथलेका गिता मगरको घरमा अहिले साना ठुला गरि २७ ओटा बंगुर छन् । बच्चा उत्पादन गरेर गाउँ भरि बंगुर पालन व्यवसाय गर्ने किसानहरुलाई दिनका लागि उहँले रातदिन मेहनत गरेर बंगुर पाल्नु भएकाे...

बंगुरपालनबाट आम्दानी गर्दै गाैथलेबासी

धादिङ । सदरमुकाम धादिङबेसीमा संविधान दिवसकाे कार्यक्रम तिनदिनसम्म बनाउने किसिमकाे छ । वृक्षाराेपण, प्रवचन, र्याली, अादी कार्यक्रम भएपनि अति गरिव चेपाङ समुदायका लागि पनि ल्याईएकाे गणतन्त्र र यसकाे संविधानले असर पार्न सकेकाे छैन । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ को मासखर्कका...

संविधानले प्रभाव नपारेकाे मासखर्ककाे दु:ख

धादिङ । ७५ वर्षीया वृद्धा बलात्कार गरेको कसुरमा खनियाबास गाउँपालिका–५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला जिल्ला अदालतले ०८१ भदौ ३० गते गरेको छ । जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद र ७ लाख रुपैयाँ जरिवाना गर्न...

वृद्ध बलात्कार कसुरमा जन्मकैद, सादक सदर भएमा १० वर्ष मात्र कैद बसे पुग्ने

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार, पाँचधारे महादेब दुधनाथ मन्दीर परिसरमा सोमबार नक्षत्रबाटीका निर्माणका लागि नक्षत्र वृक्षरोपण गरिएको छ । चन्द्रमासंग सम्बन्धीत विरुवाहरु भनेर नक्षत्र वृक्षलाई भन्ने गरिन्छ । २७ नक्षत्रका छुट्टाछुट्टै बिरुवा छन् । औषधीय गुण भएका २७ नक्षत्रका २७...

पाँचधारे दुधनाथ मन्दिर क्षेत्रमा जिल्लाकाे पहिलाे नक्षत्र वाटिका

काठमाडौँ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखी पूर्णतया बदली...

यस्तो छ आजको मौसम पूर्वानुमान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका–६ ड्यामसाईडस्थित सुनकोशी नदीको किनारमा रहेको ढुंगाको कापमा शव फेला परेको हो । सिन्धुपाल्चोक प्रहरीका अनुसार गाडीमा...

भोटेकोशीमा खसेको गाडीबाट बेपत्ता महिलाको शव भेटियो, चालक अझै बेपत्ता

✍️ अजिता दहाल क्रान्ति हातमुख जोर्न धौधौ हुन्छ सधैं खाने खाना छैन । फ्याङ्लो लाउदा जाडो भाछ यहाँ लाउने नाना छैन । हुरी बतास घामपानी , यै शरीरमा भिज्छ सधैं , खुल्ला आकाशमा रात काट्छु ओत्ने छाना छैन । उही उमेरका बालबालिका,परिवारको...

“बालदिवस र बालअधिकार ” गजल

© copyright 2026 and all right reserved to Kandara Samachar