धादिङ । संविधान दिवसको अबसरमा धादिङबेसीमा प्रभातफेरी र संविधानमाथी प्रवचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका राजनीतिक दल, कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज सहभागि प्रभातफेरी धादिङबेसी पुछारबाजारबाट सुरु भएर सिरानबजार हुँदै जिल्ला समन्वय समितिमा पुगेर प्रचन कार्यक्रममा परिणत भएको थियो । प्रवचन...

संविधान दिवसकाे राैनक, प्रभातफेरी र संविधानमाथी प्रवचन

धादिङ । धादिङका सवारी चालकहरुले चाडबाडको समयमा ५ ओटा प्रतिवद्धता व्यक्त गर्दै सवारी साधन र यात्रु सुरक्षित गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको संयोजन र धादिङ मण्डली यातायात प्रालि.को समन्वयमा सभएको चाडबाड लक्षित सवारी दुर्घटना न्यूनिकरणका...

सवारी चालकले गरे सुरक्षित यात्राकाे प्रतिवद्धता, (प्रतिवद्धता समेत)

धादिङ । गैरसरकारी संस्था महासंघ धादिङको अध्यक्षमा शालिकराम दुवाडी आगामी कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ । यसअघि पनि दुवाडी नै गैरसरकारी संस्था महासंघ धादिङको अध्यक्ष हुनुहुन्थ्यो । बिहिबार धादिङबेसीमा सम्पन्न १९ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनले दुवाडीलाई...

गैसस धादिङमा पुन: दुवाडी निर्वाचित

धादिङ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको फुटसल एकेडेमीमा बिहीबार भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार महासंघ विजयी भएकाे छ । संविधान दिवसको अवसरमा नीलकण्ठ नगरपालिका र पत्रकार महासंघ विच भएको मैत्रीपूर्ण फुटसलमा एक गोल अन्तरले पत्रकार महासंघ विजयी भएकाे ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ विजयी

धादिङ । जिल्ला अनुगमन समिति धादिङले धादिङका होटल तथा खाद्यान्न पसलमा अनुगमन गर्दै ३ हाेटल तथा पसललाई जरिवाना गरेकाे छ उपभोक्ताकाे गुनासाे, चाडपर्वकाे समयमा बजारमा धेरै सामान खरिद गर्ने, तथा उपभोक्ता ठगिने जाेखिमलाई ध्यानमा राखेर अनुगमन गरेकाे हाे । जिल्लाका विभिन्न स्थानमा...

धादिङमा बजार अनुगमन, ३ पसललाई जरिवाना

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको...

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर ४ तल्लो गौँथलेका गिता मगरको घरमा अहिले साना ठुला गरि २७ ओटा बंगुर छन् । बच्चा उत्पादन गरेर गाउँ भरि बंगुर पालन व्यवसाय गर्ने किसानहरुलाई दिनका लागि उहँले रातदिन मेहनत गरेर बंगुर पाल्नु भएकाे...

बंगुरपालनबाट आम्दानी गर्दै गाैथलेबासी

धादिङ । सदरमुकाम धादिङबेसीमा संविधान दिवसकाे कार्यक्रम तिनदिनसम्म बनाउने किसिमकाे छ । वृक्षाराेपण, प्रवचन, र्याली, अादी कार्यक्रम भएपनि अति गरिव चेपाङ समुदायका लागि पनि ल्याईएकाे गणतन्त्र र यसकाे संविधानले असर पार्न सकेकाे छैन । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ को मासखर्कका...

संविधानले प्रभाव नपारेकाे मासखर्ककाे दु:ख

धादिङ । ७५ वर्षीया वृद्धा बलात्कार गरेको कसुरमा खनियाबास गाउँपालिका–५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला जिल्ला अदालतले ०८१ भदौ ३० गते गरेको छ । जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद र ७ लाख रुपैयाँ जरिवाना गर्न...

वृद्ध बलात्कार कसुरमा जन्मकैद, सादक सदर भएमा १० वर्ष मात्र कैद बसे पुग्ने

© copyright 2026 and all right reserved to Kandara Samachar