धादिङ । १९औं लोकतन्त्र दिवसको अवसरमा धादिङबेसी एमालेचाेकमा दीप प्रज्वलन गरिएको छ । नागरिक समाज र राजनीतिक दलकाे बलमा २०६१/६२ जनआन्दोलन सफल भएकाे दिनकाे खुसीयालीमा लाेकतन्त्र दिवसकाे रुपमा मनाउदै अाईएकाे छ । साेहि अबसरमा पुछार बजार एमाले चोकमा नागरिक समाज, पत्रकार,...
धादिङ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको ज्यान गएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो UP32TN4198 नम्बरको ईण्डियन आईचर गाडीमा ठोक्किदा बोलेरोमा सवार ललितपुरको बागमती गाउँपालिका–१...
पाेखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण कार्यक्रम सम्पन्न भएकाे छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी...
धादिङ त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जितेकी छिन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएस एन्ट्रोक स्कुटर जितेकी हुन्। धादिङको जिल्ला सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद...
पोखरा, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो । ‘त्यो कार्यक्रम हत्या, हिंसा,...
✍️ सुदिप अधिकारी/गल्छी बालअधिकार सम्बन्धी सूचक पूरा गरेपछि गल्छी गाउँपालिका वडा नम्बर ७ औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बुधबार विशेष समारोहको आयोजना गरि वडालाई गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बालमैत्री वडाको घोषणा गर्नुभएको हो । अध्यक्ष खतिवडाले बालबालिका...
पाेखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको...
धादिङ धादिङ अस्पतालमा पहिलो पटक अति विशिष्ठिकृत शिविरमा ४२ जनाले सेवा लिएका छन् । विषेशज्ञ डाक्टर उपलब्ध नभएका विषयमा जिल्लामै सेवा उपलब्ध गराउन अति विशिष्ठिकृत शिविर संचालन गरिएकाे धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारीले जानकारी दिनुभयाे । पेट, आन्द्रा र...
© copyright 2026 and all right reserved to Kandara Samachar