धादिङ । संघीय सरकारले धादिङ जिल्ला लाई चार अर्व ८२ करोड रुपैयाँ पालिकाहरुलाई अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले, संघीय अनुदान अन्तरगत धादिङका २ ओटा नगरपालिका र १३ गाउँपालिकालाई अनुदान स्वरुप विकासका योजनाहरु संचालन गनृ सो रकम उपलब्ध...
धादिङ । धादिङकाे गल्छी गाउँ पालिका वडा नम्बर ५ रैलेमा मिलकाे करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ । मिलमा अन्न पिस्ने क्रममा विद्युत् सर्ट भई करेन्ट लाग्दा विहिबार रैलेका ४२ बर्षिय चन्द्र वहादुर तामाङको मृत्यु भएको हो। तामाङले आफ्नै घरको पिडिमा जडान...
धादिङ। गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी धादिङको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ तामाङका अनुसार रक्तदान कार्यक्रममा ८ जना महिला र २४ जना पुरुषले...
धादिङ, १८औँ गणतन्त्र दिवसको अवसरमा धादिङबेसीमा प्रभातफेरी तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको प्रभातफेरी कार्यक्रम पुछारबजारबाट सुरु भई बजार परिक्रमा गर्दै सिटीहलमा समापन भएको हो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र...
हेटाैँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने दोस्रो प्रादेशिक भेला १३ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै हेटौंडामा सम्पन्न भएको छ । सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रियासँगै नेपाल पत्रकार महासंघ बागमती प्रदेशको जेठ...
हेटाैँडा । आगामी वर्षको लागि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज १४ जेठमा संसद्मा प्रस्तुत भएको हो । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारका आगामी...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै ५१ हजार एक सय ५१ रुपैयाँ नगद पुरस्कार जितेका छन् ।...
धादिङ । जिल्ला कारागारमा गएराती (०८२ जेठ १४ गते) एक थुनुवकाे शब झुण्डीएकाे अवस्थामा शाैचालयमा फेला गरेकाे छ । वेनीघाट रोराङ गाउँपालिका-७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालय झण्डीएकाे अवस्थामा शब फेला परेकाे हाे । कारागार प्रशासनले आत्महत्या गरेकाे हुनसक्ने बताएकाे...
धादिङ । रातिबाट पृथ्वी राजमार्ग एक तर्फि सञ्चालन आए पनि सवारी चाप अधिक रहेको छ। ओभरटेक गरेका सवारी साधन र हिजो विहान देखि जाम्म परेका सवारी साधनका कारण राजमार्ग अधिक चाप रहेको छ। पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७...
© copyright 2026 and all right reserved to Kandara Samachar