पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ। सोहि अवसरमा भोलि बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थिति रहनेछ।...
धादिङ । सिद्धलेक गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण गरिएको छ । गाउँपालिकाले २०८१ चैत मसान्तसम्म सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप पाउनुपर्ने सबै खाले खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित भएपछि आइतबार प्रमाणीकरण सभा आयाेजना गरिएकाे हाे । सिद्धलेक...
पाेखरा । कास्की,पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति सहित उल्लासमय बनेको छ। कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लगायत पोखरेली चेली चर्चित...
धादिङ । नेत्रावती डब्जोङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ’पूर्ण खोप सुनिश्चित भविष्य’ भन्ने नाराका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण बिहीबार गरिएको हो । नेत्रावतिडबजाेङ गाउँ पालिका खोप समन्वय समिति अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष मेघनाथ...
धादिङ । नीलकण्ठ नगरपालिकाले पुनः पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नीलकण्ठ नगरपालिकाको सिटि हलमा आयोजित एक कार्यक्रमका बिच जिल्ला खोप समन्वय समितिले नगरपालिका प्रमुख भिम ढुंगानालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र दिएर पूणर्् खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणिकरण गरिएको थियो...
धादिङ । धादिङको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको बिहिबार १२ ओँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाइएको छ । नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा भएको स्थापना दिवसको कार्यक्रममा संघीय सरकारका बन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो...
धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ९ निगालपानीका वृद्ध ८८ वर्षीय जगन्नाथ लम्वृसालमाथि बिहिबार घरमा बसेकाे बेला खुकुरी प्रहार भएको छ । पीडितका आफ्नै दाईको छोरा (भतिजा) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट घाइते वृद्धलाई धादिङ अस्पतालमा प्राथमिक...
पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सामूहिक व्रतबन्ध गरिएको छ । हिन्दु संस्कृतिमा महत्त्वपूर्ण धार्मिक संस्कारको रूपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई पुरा गर्न कोटिहोममा आफ्ना सन्तानको पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध गराएका हुन्...
© copyright 2026 and all right reserved to Kandara Samachar