हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ कराेडकाे बजेट विनियोजन गरेकाे छ । बागमती प्रदेशसभामा आर्थिक मामिलामन्त्री कुन्दन काफ्ले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । जसमा चालुतर्फ २६...
धादिङ । नेकपा (एमाले) बाट विभाजित भई नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका नीलकण्ठ नगरपालिका वडा नमवर १४ का नेताहरू फेरि एमालेमा समाहित भएका छन्। “एकतामै शक्ति प्राप्त हुन्छ” भन्ने मूल नाराका साथ एमालेबाट अलग रहेका नेकपा समाजवादीका जिल्ला सदस्य अब्जनाथ सापकाेटा...
– नानू कार्कि/धादिङ भूमि समस्या समाधान आयोग धादिङले भूमिहिन सुकुम्बासीको जग्गा नापजाँच सुरु गरेको छ । आयोगले मध्य धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ बाट जग्गाको नापजाँच सुरु गरेको हो । भूमि समस्या समाधान आयोगका जिल्ला संयोजक हरी पन्तको उपस्थितिमा जग्गा नापजाँच...
धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा युवासँग उप-प्रमुख कार्यक्रम अन्तर्गत दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला-२०८२ धादिङबेसीमा सम्पन्न भएकाे छ । युवा सीप, तालिम तथा रोजगार मेलाकाे उद्घाटन गर्दै नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले विदेश गएर बाेटमा पैसा टिप्ने नभई ४०/४५...
पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका...
पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले अध्यक्ष केपी शर्मा ओली पछि एमालेको नेतृत्व गर्न सक्ने सामर्थ्य भएका नेताहरू विद्यमान नेतृत्व पङ्क्तिमा धेरै भएको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल गण्डकी प्रदेश...
नानू कार्की / महादेबबेसी त्रिभुवन राजपथमा हाप्सेचौरतर्फ बाट फोकटपुर आउदै गरेको बागमती प्रदेश .०२-०५० प.९६२० नं.को माेटरसाईकल धादिङ थाक्रे गाउँपालिका – ८ साेप्याङखाेला स्थित त्रिभुवन राजपथमा शनिबार दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा धादिङ थाक्रे गाउँपालिका-८ फोकटपुरका २२ वर्षीय सुमन...
मकवानपुर । माध्यमिक शिक्षा उतिर्ण गर्ने वित्तिकै विदेश जाने युवाहरुकाे लर्काे भन्दा विपरित गाउँमा बसेर रमाएका छन् मकवानपुरको मनहरीका २१ वर्षका अभिषेक अधिकारी । पर्ख्याैलीघर धादिङकाे बेरेनि स्थित सिर्वानीका अधिकारी नयाँ साेच, नयाँ विचार, दिगाे कृषि र प्रविधि अपनाएर गाउँमा गरिएकाे...
धादिङ । धादिङको गल्छीमा पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । “ज्ञानको खेल बुद्धिको मेल“ भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका विद्यार्थीहरुको सहभागिता रहेको थियो। गल्छी बाल समुह सञ्जालले आयोजना गरेको पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगितमा...
© copyright 2026 and all right reserved to Kandara Samachar