हेटाैँडा  । आगामी वर्षको लागि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज १४ जेठमा संसद्‌मा प्रस्तुत भएको हो ।  प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारका आगामी...

यस्ताे छ बागमती प्रदेशकाे नीति तथा कार्यक्रम

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै ५१ हजार एक सय ५१ रुपैयाँ नगद पुरस्कार जितेका छन् ।...

कोटीहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकलामा तनहुँका विशाल भण्डारी प्रथम

 धादिङ । जिल्ला कारागारमा गएराती (०८२  जेठ १४ गते) एक थुनुवकाे शब झुण्डीएकाे अवस्थामा शाैचालयमा फेला गरेकाे छ । वेनीघाट रोराङ गाउँपालिका-७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालय झण्डीएकाे अवस्थामा शब फेला परेकाे हाे । कारागार प्रशासनले आत्महत्या गरेकाे  हुनसक्ने बताएकाे...

धादिङ कारागारमा  झुन्डिएको अवस्थामा थुनुवाकाे शव फेला

धादिङ । रातिबाट पृथ्वी राजमार्ग एक तर्फि सञ्चालन आए पनि सवारी चाप अधिक रहेको छ। ओभरटेक गरेका सवारी साधन र हिजो विहान देखि जाम्म परेका सवारी साधनका कारण राजमार्ग अधिक चाप रहेको छ। पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७...

नाैबिसे मुगलिन सडकखण्ड एकतर्फी संचालन

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिपी नगरमा रहेकाे चिल्ड्रेनपार्क  आवासीय माध्यमिक विद्यालयकाे विद्यार्थी नायक पदमा लिडिया तामाङ निर्वाचित हनुभएकाे छ ।  चिल्ड्रेनपार्क  आवासीय माध्यमिक विद्यालयले विद्यार्थी नायक  सहनायक निर्वाचन मतगणनाकाे परिणाम  सार्वजनिक गर्दै १ सय ५९ मत ल्याएर तामाङ...

चिल्ड्रेनपार्ककाे नायकमा लिडिया तामाङ निर्वाचित

हेटाैँडा बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २ सदस्य नियुक्त गरेको छ । प्रदेश सरकारले सहकारी समस्या हल गर्न गठन गरेको सो समितिमा २ सदस्य थप गर्ने निर्णय सहित नियुक्त गरेको हो । मंगलबार बसेको सरकारको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे...

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

हेटौँडा !  वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले सञ्चार र सूचना नेपालीको मौलिक अधिकार भएको बताउनुभएको छ । मंगलबार नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले वाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा हेटौँडामा आयोजना गरेको सञ्चारमैत्री बजेट र कानुन निर्माणमा सरकारको...

पत्रकारलाई स्वतन्त्र रूपले काम गर्न दिनु पर्ने र त्यसमा प्रदेश सरकारले  सहयोग गर्ने मुख्यमन्त्री लामाकाे भनाइ

हटौँडा,  । मंगलबार नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा हेटौँडामा आयोजना गरेको सञ्चारमैत्री बजेट र कानुन निर्माणमा सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा आयोजना गर्‍यो । पत्रकारका समस्या र उनीहरूका अपेक्षा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई...

पत्रकारका गुनासाे सुन्न आएका मन्त्रीकै गुनासाे :

धादिङ । गणतन्त्र विरुद्ध आवाज उठ्न थालेकाे बेला धादिङमा भने सरकारी निकाय, राजनीतिक दल र नागरिक समाजकाे सहभागीतामा भव्य कार्यक्रम आयाेजना गरिने भएकाे छ। गणतन्त्र दिवसकाे अबसरमा धादिङमा भव्यरुपमा मनाउने गणतन्त्र दिवस मुल समाराेह समितिले निर्णय गर्दै  स्थानीयतहका सरकारहरुलाई समेत दिपावली...

धादिङमा गणतन्त्र झाँकिसहित गणतन्त्र दिवसकाे तयारी

© copyright 2026 and all right reserved to Kandara Samachar