धादिङ, ५ असोज ः सवोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा सोही मुद्दामा उच्च अदालतको आदेश भन्दै जिल्ला अदालतले पत्र लेखेर १० वर्ष थुनामा पठाएपछि पीडित पक्षले क्षतिपूर्तिका लागि मुद्दा हाल्ने भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय...
नानू कार्की/धादिङ धुनीबेसी नगरपालिका वडा नम्बर ९ स्थित जुगेडीमा रहेको युनाइटेड सिमेन्ट उद्मोगमा शनिबार भएको दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ । नियमित मजदुरी गर्दै आएका भारतको बिहार निवासी ३८ वर्षीय जितेन्द्र राम को मेसिनमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय...
सुदिप अधिकारी/धादिङ, सवारी साधन चेकजाँच गर्ने क्रममा धुनिबेशी नगरपालिका वडा नम्बर ६ स्थित आकाश भैरब पट्रोल पम्प अगाडी प्रहरीले एउटा मोटरसाइकलबाट १३ किलोग्राम ६ सय ग्राम प्रतिबन्धित गाँजाको धुलो सहित एक जना शनिबारपक्राउ गरेको छ । प्रहरी पृथ्वीलोकमार्ग स्थित धुनिबेशी...
सीताराम अधिकारी धादिङ, ३१ भदौ ः जिल्ला अदनुगमन समिति र नीलकण्ठ नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै गरेको बजार अनुगमन गरिरहेको छ । सदरमुकाम र जिल्लाकोसबैभन्दा बढी बजार भएको नीलकण्ठ नगरपालकाले चालु आर्थिक वर्षको अवधीमा २ दिनमात्र बजार अनुगमन गर्दा ७४ पसल, फर्म...
रामहरी थापा/धादिङ, अनुहार देख्दा नै आमान्य र डरलाग्दो लाग्ने अवस्थामा धादिङबेसी जिल्ला मालपोत कार्यालयमा सेवा लिन आउनुभएका ५७ वर्षीय कोपिल बहादुर पराजुली देख्ने बित्तिकै सबैले ओहो कति नरराम्रो भनेर प्रतिक्रिया दिए । कुनै चलचित्रमा देखिने जस्तो अनुहारमा ठूला ठूला फोका...
नानू कार्की/सिम्ले एचआईभीएड्स र यसबाट बच्ने उपायका बारेमा सचेतनामुलक कार्यक्रम थाक्रे गाउँ पालिका वडा नम्बर २ सिम्लेमा सम्पन्न भएकाे छ । शर्मा लामा जेड आई.सी.जी जे.भी निर्माण व्यवसायीको आयोजनामा एचआईभि एड्स तथा लैँगिक हिँसा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो...
सुदिप अधिकारी/गल्छी राष्ट्रिय युवा संघ नेपाल गल्छीको दाेश्राे अधिवेशनले अध्यक्षमा रन्जित मगरलाई निर्वनचित गर्दै सम्पन्न भएकाे छ । अधिवेशनले गल्छी गाउँ कमिटीको उपाध्यक्षमा नविन अधिकारी, सचिवमा अच्युत खतिवडा, सह-सचिवमा प्रदिप अधिकारी, राजेन्द्र दाहाल र कोषाध्यक्षमा गंगा सापकोटालाई...
धादिङ / सम्सदले अनुमोदन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) को विरुद्ध (बिप्लब) ले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टी पश्चिम ताम्सालिङ ब्यूरोले धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि जनहित विरोधी कदम संसदबाट सच्याउन माग गरिएको छ । एमसिसि सम्झौता र राष्ट्रिय स्वाधिनताको विषयमा...
© copyright 2026 and all right reserved to Kandara Samachar