सुदिप अधिकारी/धादिङ, सवारी साधन चेकजाँच गर्ने क्रममा धुनिबेशी नगरपालिका वडा नम्बर ६ स्थित आकाश भैरब पट्रोल पम्प अगाडी प्रहरीले एउटा मोटरसाइकलबाट १३ किलोग्राम ६ सय ग्राम प्रतिबन्धित गाँजाको धुलो सहित एक जना शनिबारपक्राउ गरेको छ । प्रहरी पृथ्वीलोकमार्ग स्थित धुनिबेशी...

साँढे १३ केजि गाँजा सहित एक जना पक्राउ

सीताराम अधिकारी धादिङ, ३१ भदौ ः जिल्ला अदनुगमन समिति र नीलकण्ठ नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै गरेको बजार अनुगमन गरिरहेको छ । सदरमुकाम र जिल्लाकोसबैभन्दा बढी बजार भएको नीलकण्ठ नगरपालकाले चालु आर्थिक वर्षको अवधीमा २ दिनमात्र बजार अनुगमन गर्दा ७४ पसल, फर्म...

चाडपर्व अनुगमन : झारा टार्दै नगरपालिका, राजश्व उठाउदै जिल्ला अनुगमन समिति

रामहरी थापा/धादिङ, अनुहार देख्दा नै आमान्य र डरलाग्दो लाग्ने अवस्थामा धादिङबेसी जिल्ला मालपोत कार्यालयमा सेवा लिन आउनुभएका ५७ वर्षीय कोपिल बहादुर पराजुली देख्ने बित्तिकै सबैले ओहो कति नरराम्रो भनेर प्रतिक्रिया दिए । कुनै चलचित्रमा देखिने जस्तो अनुहारमा ठूला ठूला फोका...

उपचारकाे पर्खाईमा ३५ वर्ष, विवाह समेत भएन काेपिलबहादुरकाे

नानू कार्की/सिम्ले एचआईभीएड्स र यसबाट बच्ने उपायका बारेमा सचेतनामुलक कार्यक्रम थाक्रे गाउँ पालिका वडा नम्बर २ सिम्लेमा सम्पन्न भएकाे छ । शर्मा लामा जेड आई.सी.जी जे.भी निर्माण व्यवसायीको आयोजनामा एचआईभि एड्स तथा लैँगिक हिँसा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो...

एचआईभि एड्सबारे जानकारी दिँदै सडक निर्माण कम्पनी

सुदिप अधिकारी/गल्छी राष्ट्रिय युवा संघ नेपाल गल्छीको दाेश्राे अधिवेशनले अध्यक्षमा रन्जित मगरलाई निर्वनचित गर्दै सम्पन्न भएकाे छ । अधिवेशनले गल्छी गाउँ कमिटीको उपाध्यक्षमा नविन अधिकारी, सचिवमा अच्युत खतिवडा, सह-सचिवमा प्रदिप अधिकारी, राजेन्द्र दाहाल र कोषाध्यक्षमा गंगा सापकोटालाई...

गल्छीमा युवा संघ अधिवेशन

धादिङ / सम्सदले अनुमोदन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) को विरुद्ध (बिप्लब) ले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टी पश्चिम ताम्सालिङ ब्यूरोले धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि जनहित विरोधी कदम संसदबाट सच्याउन माग गरिएको छ । एमसिसि सम्झौता र राष्ट्रिय स्वाधिनताको विषयमा...

एमसिसिका प्रावधानले नेपालीलाई बेफाइदा हुने राजनीतिक दल र बुद्धिजिविको भनाइ

– नानू कार्की/ महादेबबेसी २०५७ सालमा मजदुर बालबालिका अध्यायन गर्ने विद्यालयकाे रुपमा ३ कक्षाबाट सुरु गरिएकाे थाक्रे गाउपालिका वडा नम्बर ६ महादेवबेशीकाे जनजागृति माध्यमिक विद्यालयलेले सर्टिफिेटसंग सीप र राेजगारीका लागि कार्यक्रम संचालन गरिरहेकाे छ । विद्यालयमा शुक्रबार आयाेजित ...

मजदुरका लागि खाेलिएकाे विद्यालयले सीप र राेजगारीमा काम गर्दै

काठमाडौँ/ भक्तपुरको बाल सुधार गृहमा एक जनाको मृत्यु भएको र बालबालिका सुधार गृहबाट बाहिरिएको घटना बाल सुधार गृहको सञ्चालन गर्ने संस्था युसेपको लापरवाही र प्रशासनको उदासिनताका कारण भएको इन्सेकले जनएको छ । इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले...

बाल सुधार गृह भक्तपुरको घटनामा बाल सुधार गृहको लापरवाही र प्रशासनको उदासिनताः इन्सेक

नानू कार्की/धादिङ बिजुलीको पोल ढल्ने अवस्थामा पुगेपछि नीलकण्ठ नगरपालिका वडा नं ४ भैरवीटोलबासी जाेखिममा परेका टाेलमा आवतजावत गर्ने कच्ची सडक समेत पहिराेले क्षति पुर्याएपछि बालबालिका समेत समस्यामा परेका हुन् । विजुलीको पोल गाढेको स्थानबाट पहिरो खसेपछि पोल ढल्ने अवस्थामा पुगेको हो । पिचसडक...

विजुली पाेल लड्ने र पहिराेकाे जाेखिममा भैरवी टाेल

© copyright 2025 and all right reserved to Kandara Samachar