सीताराम अधिकारी/ धादिङ । त्रेतायुगमा भक्त प्रल्हादलाई मार्न खाेज्दा हाेलिका अग्निकुण्डमा अाँफै जलेकाे सत्यवादी प्रल्हाद केही नभएकाे धार्मिक कथा स्थल तत्कालिन आगिनचाेक गाविसमा पर्ने हाल त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ६ स्फटिक खम्बा क्षेत्रमा रहेकाे अग्निचाेकमा हाेलिकाे दिन हाेलिका दहन गरिएकाे...

अग्नीचाेकमा नरसिंह पुराण र एक लाख होम गरेर हाेलिका दहन

रामहरी थापा/ धादिङ । धादिङ जिल्ला फुटबल संघकाे आयाेजनामा सम्पन्न भएकाे दशाैं जिल्ला लिग फुटबलको उपाधी धुनिबेसी युवा समाजले १६ वर्षपछि जितेकाे छ । २०६४ सालमा पहिलाे जिल्ला लिग जितेकाे यस क्लवले १६ वर्ष पछि याे दशाैं जिल्ला लिग जितेकाे हाे...

धादिङ जिल्ला स्तरिय एन्फा लिगमा धुनिबेसीलाई उपाधी,

धादिङ / गजुरी गाउँपालिका–२ चामबास बाह्रबिसेका पहिरो पीडित २१ घर परिवार पाँच वर्षदेखि त्रिपालमूनी बस्न बाध्य छन् । उक्त गाउँमा ०७५ भदौ १७ गते पछि पहिरो आएको र धाँजा फाटेपछि बस्न नहुने अवस्था भए पछि गाउँवासी बिस्थापित भएका...

पाँच वर्षदेखि त्रिपालमूनि बस्न बाध्य पहिरो पीडित

✍️ श्याम मगराती: नेपाल यति बेला नेपालको संविधान, २०७२ मा व्यवस्था भएका नीतिगत प्रावधानहरुको कार्यान्वयन गर्न, सामाजिक न्याय, समावेशीकरण र जातीय आत्मसम्मानको सवाललाई संस्थागत गर्ने अभ्यासमा जुटिरहेकोछ । यस क्रममा पहिचान, सम्मान र सह अस्तित्वलाई लडाईंकै मोर्चाका रुपमा अलग्याईएका,...

सन्दर्भ ः ५९ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च, २०२४)

✍️सीताराम अधिकारी धादिङ । साङकाेषका विजय खनाल गरिव परिवारका हुन् । उनी दुबै मृगाैला फेल भएपछि डायलासिस गराईरहेका छन् । ठुला नेताहरु सामान्य रुघाखाेकी लाग्दा राज्यको खर्चमा विदेशमा उपचार गराउन पुग्छन् । विजय खनाल भने उपचार खर्च अभावमा मृत्युकाे दिन...

दुबै मृगाैला फेल भएका साङकाेषका विजय खनाल बचाउन अपिल

धादिङ । महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालले महिला र बालिकाहरुमाथी हुने यौन हिंसा विरुद्धमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकषर्णपत्र बुझाएको छ । फागुन २४ गते विहीबार देशभरका महिला मानवअधिकार रक्षकहरुले एकैपटक ध्यानाकर्षण पत्र बुझाएका हुन् । हरेक दिन ३ जना महिला...

यौनहिंसा विरुद्धमा महिला मानव अधिकारकर्मीको ध्यानार्काण

धादिङ । नेकपा एमाले र नेपाली काँग्रेस समर्थकले आफ्नो कुरा नसुनेको आरोप लगाउँदै गाउँसभा बहिस्कार गरेपछि गजुरी गाउँपलिकाको हिउँदे अगाउँसभा स्थगित भएको छ । गाउँ सभा सचिवले गाउँ सभा अनिश्चित भएकाे सुचना प्रकाशित गरेका छन् । गजुरी गाउँपालिकाको १३ औं अधिवेशन...

एमाले काँग्रेसको बहिस्कार पछि गजुरी गाउँसभा अनिश्चित

सीताराम अधिकारी/ प्रविन रिजाल घाटबेसी, धादिङ । कपिलबस्तुकाे सिद्धार्थनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको यात्रुबस त्रिशुली नदीका खसेर बुधबार बिहान भएकाे दुर्घटनामा मृत्युु हुनेकाे संख्या ७ जना पुगेको छ । ५१ जना यात्रु र चालकदल समेत भएको लु २ ख २१२१...

घाटबेसी बस दुर्घटना:  ७ काे मृत्यु, तिनकाे सनाखत, ४१ जना घाइतेकाे उद्धार, घाइतेको नामावली समेत

प्रविन रिजाल/ धादिङ ५४ वर्षिया एक महिलालाई जबर्जस्ती करणी उद्योग गरेकाे कसुरमा थाक्रे गाउँपालिका वडा नम्बर २ का ३५ वर्षीय बाबुराम भन्ने इन्द्र बहादुर तामाङलाई तीन वर्ष ६ महिना कैद गर्ने फैसला भएकाे छ । साेमबार जिल्ला न्यायधिस गाेपाल...

थाक्रेका बाबुरामलाई जबरजस्ती करणी उद्योगमा साँढे तिनवर्ष कैद, डेढलाख जरिवाना

© copyright 2026 and all right reserved to Kandara Samachar