– बिसम श्रेष्ठ /धादिङ गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न “गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३” मा रौतहटका रुपेश जैसवाल प्रथम हुनुभएको छ। उहाँले ६ अंक जोड्दै उपाधिसहित रु. २५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो। नेपाल च्याम्पियन जैसवालले अन्तिम चरणमा काठमाडौंका सिएम पुरुषोत्तम...
-नानु कार्की/ धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका -६ आदमघाट नजिक माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ५ जनाकाे अवस्था गम्भीर छ । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा–प्रदेश–०१–००६–ख–७२२१ नम्बरको माइक्रोबस आइतबार दिउँसो सडकमा पल्टिएको जिल्ला प्रहरी...
धादिङ। टोल विकास संस्था महासंघ धादिङबेसीको दोस्रो अधिवेशनबाट नरबहादुर श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। “स्वच्छ शहर, धादिङबासीको रहर” भन्ने नारासहित धादिङबेसीमा सम्पन्न पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नव निर्वाचित कार्यसमितिको...
धादिङ । बालिका बलात्कारका दुई मुद्दाका कसुरदार ठहरिएका दुई जनालाई जनही १८ वर्ष कैद र ७ लाख पीडितलाई क्षतिपूर्ति दिन जिल्ला अदालतले फैसला गरेको छ । १३ वर्षीया बालिका ०८१ फागुन १६ गते बलात्कार गरेको आरोपमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–११ का...
धादिङ । सूर्यज्याेती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को १८औँ वार्षिक उत्सवका अवसरमा धादिङ शाखाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी उत्साहका साथ मनाएको छ । शाखाद्वारा आयोजित कार्यक्रममा कम्पनीप्रति विश्वास राख्ने सेवाग्राही, अभिकर्ता तथा सरोकारवालाहरूसँग खुसी साटासाट गर्दै वार्षिकोत्सव मनाइएको हो ।...
– विषम श्रेष्ठ /धादिङ । नीलकण्ठ नगरपालिका– १० का वडा सदस्य हीमबहादुर पाठकलाई जातीय छुवाछुत गरेको कसुरमा १८ महिना कैद र एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन जिल्ला अदालतले फैसला गरेको छ । कुलोपानीको निहुँमा खेतमा पानी लगाउँदा विवाद भएपछि सोही...
धादिङ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङमा उम्मेदवार बनेका ४७ जनामध्ये २ जनाले अझै निर्वाचन खर्च बुझाएका छैनन् । जिल्लाको दुई वटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४७ जना उम्मेदवार बनेका थिए । जिल्ला...
धादिङ नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सञ्चार क्षेत्रमाथि देखिएको आर्थिक संकट र सरकारी विज्ञापन नीतिप्रति आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। महासंघका अध्यक्ष सीताराम अधिकारी नेतृत्वको प्रमुख जिल्ला अधिकारी विवरजयराज सुवेदी लाई ज्ञापनपत्र बुझाएको हो। सो ज्ञापनपत्र...
-विषम श्रेष्ठ /धादिङ । बेनीघाट रोराङ गाउँपालिका–स्थित विशालटार खेलमैदानमा सञ्चालन भएको जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता “धादिङ क्रिकेट लिग २०२६” गल्छी गाउँ पालिकाले जितेकाे छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा गल्छी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै धुनीबेसी नगरपालिकालाई ७ विकेटले पराजित गर्दै...
© copyright 2026 and all right reserved to Kandara Samachar