धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सक्रिय भएका छन्। स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्ने, जनजीविकाका समस्या सुन्ने र आगामी विकास योजनाबारे छलफल गर्ने...
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेत्रावती डवजोङ गाउँपालिकाको टिखाढुङमा पालिकास्तरीय सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। घरदैलो अभियानमा रहेका धादिङ–२ रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठ, जिल्ला उपसभापति गोपाल गुरुङलगायत नेताहरूको उपस्थितिमा उक्त कार्यालय उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय नेता...
धादिङ। नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश धमलाले त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ मा घरदैलो तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न गर्नुभएको छ। घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै धमलाले जनताको आवाज, समस्या र आवश्यकतालाई संसद्सम्म सशक्त...
धादिङ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। मतदाता भेटघाट कार्यक्रम अन्तर्गत उनले २०७२ सालको भूकम्पबाट विस्थापित भई हाल...
धादिङ । दक्षिणी धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ मा वडाको अधिकांस भाग सिंचाइ सुबिधा पुग्नेगरि वृहत आधुनिक सिंचाइ आयोजना काम भइरहेको छ । गाउँपालिका, संघ र प्रदेशको विशेष अनुदानमा ३ सय ५० घर परिवार लाभान्वित हुने सिंचाइ आयोजना आरुखर्क, देबिथान,...
धादिङ । धादिङ क्षेत्र नम्बर १ का नेकपा एमाले उम्मेदवार भूमि त्रिपाठी जनताको घरघरमा आसिर्वाद लिँदै र नागरिकका आशा अपेक्षाहरु सम्बोध गर्दै मतदातलाई भेट्दै हुनुहुन्छ । मतदाता भेटघाटको क्रममा सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का मतदातालाई भेट्दै कृषिको व्यवसायिकरणको राष्ट्रिय योजना...
धादिङ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले धादिङ २ का उम्मेदवार धनबहादुर घले त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ को सल्यानटारका विभिन्न बस्तीहरुमा मतदाताहरुसंग भेटघाट गरिरहनुभएको छ । मतदाताह्रसंग भेट्दै बुढी गडीगण्डकी जलविद्युत परियोजनाबाट विस्थापित नागरिकको बस्ती विकास,...
धादिङ । धादिङको विकासको दिर्घकालिन योजना बनाउने र प्रतिवद्धता पत्रमार्फत जिल्लाको विकास र समृद्धिको खाका बनाउने योजनामा लागि परेको रास्वपा धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार बोध नारायण श्रेष्ठले बताउनुभएको छ । हालसम्म जिल्लाको २० वर्षे रणनीति तयार नभएको र योजनाबद्ध...
धादिङ । मतदाता भेटघाटको क्रममा नेकपा एमालेका तर्फबाट धादिङ क्षेत्र नम्बर १ बाट उममेदवार बन्नु भएका भूमि त्रिपाठी आइतबार सिद्धलेक गाउँपालिका वडा नम्बर ५ र ६ नम्बर मतदातासंगथ भेटघाट गर्नुभएको छ । विकास समृद्धि र देशको हितका लागि एमालेमात्रले गर्ने भएकोले...
© copyright 2026 and all right reserved to Kandara Samachar