धादिङ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नं. १ का नेकपा (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले संविधानको रक्षा, सुशासन र दिगो विकासलाई केन्द्रमा राखी विस्तृत प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ। उहाँले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जनताको संघर्ष र...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर ४ स्थित चालिस गाउँ गुरुङ समूदायो बस्ती हो । गाउँमा पर्यटक भित्र्याउन र गाउँबासीले सामुहिक आम्दानी दिनका लागि होम स्टे संचालनमा छ । ९३ घर गुरुङ समूदायको भएको चालिस गाउँको समस्या भनेको...
धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले चुनावी अभियानलाई तीव्रता दिएका छन्। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमअन्तर्गत धमलासहित समानुपातिक उम्मेदवार सेतेमान तामाङ, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य...
धादिङ । धादिङ २ का नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार धनबहादुर घलेले उत्तरी धादिङको तिप्लिङको विकासमा लागि पर्ने बताउनुभएको छ । संबिधासभाका सदस्य निर्वाचित भएको समयमा तिप्लिङको विकास समृद्धिका लागि पहल गर्दै टेलिकम टावर राखेर संचार क्षेत्रको सुविधाका लागि काम गरेको,...
धादिङ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार धनबहादुर घलेले उत्तरी धादिङलाई बीउ उत्पादन क्षेत्र बनाउन पहल गर्ने बताउनुभएकाे छ । मतदाता भेटघाटकाे क्रममा झार्लाङ पुग्नुभएका उम्मेदवार घलेले हिमाली उत्पादनशील क्षेत्र भएकाे सम्भावना भएकाे क्षेत्र भएकाेले तरकारी तथा अन्नबाली...
धादिङ । धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का नेकपा तर्फका उम्मेदवार राम बहादुर भण्डारीले आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ। भण्डारीले प्रतिवद्धतापत्रमा भ्रष्टाचारमुक्त प्रशासन, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, डिजिटल सेवा विस्तार तथा नागरिक गुनासो सुनुवाइ संयन्त्र स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको...
धादिङ । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र रोजगारी सृजनालाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन्। वर्तमान राजनीतिक संकट, संसद् विघटन र समयअगावै तोकिएको निर्वाचनको सन्दर्भ उल्लेख...
धादिङ । धादिङकाे क्षेत्र नम्बर १ नेकपा एमाले उम्मेदवार भुमि त्रिपाठीले मतदाता भेटघाटमा व्यवसायीक तरकारी तथा सुन्तला पकेट क्षेत्र पुग्नुभएकाे छ । बेनिघाट राेराङ गाउँ पालिकाकाे मलेखु, मझिमटार सिद्धलेक लगायत क्षेत्रका मतदातासंग भेटघाट गर्दै एमाले उम्मेदवार त्रिपाठीले कृषिमा व्यवसागिक बिकास, यसकाे...
धादिङ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका भूमि त्रिपाठीलाई मतदाताहरूले भूमिस्थान र तसर्थलाई विकाससँग जोड्न आग्रह गरेका छन् । नीति र विकास जनताकाे लागि भएकाेले जनतासंग जाेडिने किसिमकाे कानुन...
© copyright 2026 and all right reserved to Kandara Samachar