धादिङ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले युवाको माग र आवश्यकतालाई केन्द्रमा राखेर युवा मैत्री कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। मतदाता भेटघाट...
✍️ सीताराम अधिकारी/धादिङ । फागुन २१ हुने प्रतिनिधिसभा निर्वातनको मिति नजिकिँदै जाँदा मतमाग्न उम्मेदवारहरु मतदाताको घरघरमा र चोकचोकमा पुगिरहेका छन् । यस पटक धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा मत दिने मतदाताले रोजेका उम्मेदवारहरु पाउने भएका छन् । चर्चाको शिखरमा यस क्षेत्रको...
धादिङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सम्पन्न गर्न मतदानको दिन खटाइने कर्मचारीमा शिक्षकहरुलाई अपमानजनक रुपमा खटाइएको प्रति शिक्षकका पेशागत संगठनहरुले विरोध जनाउँदै विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरेको छ । नेपाल शिक्षक महासंघ लगायतका पेशागत संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सम्मानपूर्ण व्यवहार...
धादिङ । धादिङ १ का नेकपा एमाले उम्मेदवार भूमि त्रिपाठीले शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउनु पर्नेमा जोड दिनुभएको छ । गल्छी गाउँपालिका वडा नम्बर १ सुनटार, फोसटार, पारिलाछाप, डुम्रिचौर, मैदान, सालटार, कल्लेरीटार लगायतका क्षेत्रका मतदाताहरुसंग भेटघाट गर्दै घरदैलो अभियानमा पुग्नु भएका...
धादिङ । धादिङ २ का नेकपा एमाले उम्मेदवार धनबहादुर घलेले किसान र मजदुरका लागि काम गर्ने नेकपा एमालेले मात्र भएकोले एमालेलाई जिताउनुन मतदाताहरुलाई आग्रह गर्नुभएको छ । किसानलाई व्यवसायिक बनाउन, किसानका उत्पानलाई बजारसम्म पुर्याउन, सरकारले कृयिा एम्बुलेन्स सहितको एकिकृत बजार व्यवस्गथापन...
धादिङ । चुनाव प्रचारप्रसार र मतदातासंग भेटघाटको लागि नेपाली काँग्रेसका नेता रमेश धमला उत्तरी धादिङको रुवीभ्याली क्षेत्रमा घरदैलो गरिरहेका छन् । आसन्न फागुन २१ गतेको निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्हमा भोट माग्दै धमला आइतबारदेखिनै उत्तरी धादिङको रुवीभ्याली घुमिरहेका हुन् । धमलासंगै...
धादिङ । धादिङ क्षेत्र नम्बर १ नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले कृषिको व्यवसायिक विकास, बजा् कसिानका उत्पादन लैजाने व्यवस्था एमालेले गर्दै आएको आगामी दिनमा आफू निर्वाचित भएपछि धादिङ जिल्लालाइए कृषि हबको रुपमा विकास गर्न योजना बनाइने बताउनुभएको छ । मतदाताभेट्दै घरदैलो...
धादिङ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लक्षित गर्दै धादिङ क्षेत्र नं. २ का नेपाली काँग्रेसका उम्मेदवार रमेश धमलाले ९ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । प्रतिवद्धतापत्रमा धमलाले गणतन्त्र र संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण, सामाजिक न्याय, समावेशिता र सुशासनमार्फत जनताको जीवनस्तर...
धादिङ । गाउँगाउँमा मत माग्न पुग्ने उम्मेदवारहरु सबैलाई मतदाताले प्रश्न राख्दैनन् । केही उम्मेदवारहरु गाउँमा वा मतदाताको घरमा पुग्दा ता मतदाताले “हस” भन्ने मात्र जवाफ दिन्छन् र वेवास्ता गर्छन भने आगामी दिनमा काम गर्न सक्दैन भने जस्तै ठानिरहेका हुन्छन् मतदाताले । उत्तरी...
© copyright 2026 and all right reserved to Kandara Samachar