काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताउनुभएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै एमालेको सभामा उपस्थित मानिसहरूलाई मात्र एमाले हुने भन्ने...

धुवाँ, खरानी र निषेध चिर्दै एमालेकाे जनसागर : ११ औँ महाधिवेशन सल्लाघारीमा उद्घाटन

भक्तपुर । नेकपा (एमाले) काे ११ औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ। भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारीको अन्तिम विवरण सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलनमा एमाले...

एमालेकाे ११ औँ राष्ट्रिय महाधिवेशन तयारी पुरा

धादिङ । प्याब्सन  धादिङले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगितामा सक्सेस एकेडेमी जिल्ला च्याम्पियन बन्न सफल भएको छ। सक्सेक एकेडेमीका विद्यार्थी स्वस्तिका वस्ति (कक्षा १०) र आर्नब रेग्मी (कक्षा ९) ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका हुन्। प्रतियोगितामा प्रभावशाली प्रश्न...

सक्सेस एकेडेमी ‘जिल्ला च्याम्पियन’

धादिङ । नेकपा एमाले धादिङको सचिवालय बैठक आज सम्पन्न भएको छ। बैठकले पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन धादिङ जिल्लाबाट १० हजारभन्दा बढी नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकलाई सहभागी गराउने निर्णय गरेको छ।   ११औँ महाधिवेशनका लागि आगामी एक हप्ता जिल्लाभर...

एमालेकाे ११औँ महाधिवेशनमा धादिङबाट १० हजार जना सहभागी गराईने

काठमाडौं,  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार देउवा निवास महाराजगञ्जमा भेटवार्ता भएको छ। अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित महाराजगञ्ज पुगेर देउवासँग भेटघाट गर्नुभएको हो । भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’पछिको यो उहाँहरूबीचको...

ओली-देउवा भेट

धादिङ । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि धमाधम प्रतिनिधि चयनकाे प्रकृया भईरहेकाे छ । यसैबिच धादिङमा पनि बिहिबार प्रतिनिधि छनाैटका लागि उम्मेदवारी दर्ता भएकाे छ । धादिङ क्षेत्र नम्बर १ मा ३ जना महिलाका लागि १० जना, १ जना...

एमाले महाधिवेशन प्रतिनिधि छनाैट प्रकृया : १८ जनाका लागि ९३ काे उम्मेदवारी

धादिङ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दहाल प्रचण्डले अहिले अराजकता र सन्त्रासकाे समाचान निर्वाचन नै विकल्प भएकाे बताउनुभएकाे छ । बेनिघाटराेराङ गाउँ पालिका प्रशासकीय भवनकाे बुधबार उद्घाटन गर्दै संबिधानलाई ट्रयाकमा ल्याउन पनि चुनाव नै हुनुपर्ने बताउनुभयाे । भव्य समाराेहलाई...

निर्वनचन हुन्छ, हुनै पर्छ, : पूर्वप्रम प्रचण्ड

– नानु कार्की /धादिङबेसी एमालेका पोलिटव्युरो सदस्य खिलाल भट्टराईले देशलाई सही बाटोमा हिँडाउन नेकपा एमाले मात्रै अहिलेको विकल्प रहेको बताउनुभएकाे छ । संविधान र लोकतन्त्रको रक्षा तथा संसद पुनस्थापनाको माग गर्दै नेकपा एमाले धादिङले शनिबार धादिङबेसीमा गरेकाे जनप्रदर्शनकाे अबसरमा आयाेजित सभालाई सम्बाेधन...

देशलाई सहीबाटाेमा एमालेलेमात्र हिडाउन सक्छ : एमाले पाेलिटब्यूराे सदस्य भट्टराई

नानु कार्की/ धादिङ । नेकपा एमाले धादिङको सचिवालय बैठकले एक महत्वपूर्ण निर्णयमा पुग्दै नेकपा एकीकतस माजवादी पार्टी छोडेर एमालेमै फर्कन चाहनेहरूलाई स्वागत गर्ने निर्णय गरेको छ । नेकपा समाजवादी पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले समाजवादी...

एमाले धादिङकाे निर्णय :  समाजवादीमा रहेकालाई घर फर्कन आग्रह, जिल्ला कमिटिमा २ जना मनाेनित

© copyright 2026 and all right reserved to Kandara Samachar