धादिङ । गजुरी  गाउँपालिकाकाे गाउँ सभा सदस्यमाथी अपमानित हुनेगरि बजेट सम्साेधन गरि राताे किताव प्रकाशन गरिएकाेमा गाउँ पालिका उपाध्यक्ष शर्मिला बिसुरालले आपत्ति जनाउनुभएकाे छ । गाउँ पालिकाले प्रकाशन गरेकाे राताे कितावका सम्बन्धमा गाउँ पालिका उपाध्यक्ष बिसुरालले प्रेस विज्ञप्ति प्रकाशन गरेर आपत्ति...

गजुरी गाउँपालिकामा राताे किताव प्रकाशनमा गडबडी गरिएकाे प्रति उपाध्यक्ष बिसुरालकाे आपत्ति

धादिङ । राष्ट्रिय युवा संघ नेपाल धादिङले पाँ पालिकाकाे अधिवेशनकाे मिति सार्वजनिक गरेकाे छ । राष्ट्रिय युवा संघ नेपाल धादिङ संयाेजक किरण पाठकको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले अधिवेशनकाे मिति तय गरेकाे हाे । राष्ट्रिय युवा संघ नेपाल धादिङकाे बैठकले धुनीबेसी नगरपालिकाको अधिवेशन...

राष्ट्रिय युवा संघले धादिङको पाँच पालिका अधिवेशन गर्ने

धादिङ । नेकपा एस धादिङको जिल्ला अधिवेशन आउँदो २०८२ मंसिर १२ र १३ गते धादिङबेसीमा हुने भएको छ । नेकपा एस धादिङको शनिबार बसेको बैठकले जिल्ला अधिवेशन तोकेको हो । नेकपा एमालेबाट छुटिएपछि नेकपा एसले पहिलो जिल्ला अधिवेशन गर्न लागेको हो ।...

नेकपा एस धादिङको अधिवेशन मंसिर १२ र १३ गते हुने

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका अगुवा कार्यकर्तासँगको भेट गरी लामो छलफल गर्नु भएको छ । भेटका क्रममा पार्टी फुटाउने प्रवृत्ति, सुगठनविरुद्ध भ्रम फैलाउने गतिविधि र आन्दोलन विरोधीलाई सहयोग गर्ने प्रयासका विरुद्ध कठोर हुने बताउनुभएको छ ।...

जबज परिवारको सम्पत्ति हाेइन ।: एमाले अध्यक्ष केपि ओली

धादिङ  नेकपा (एमाले) धादिङ-१ (१) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम समन्वयात्मक बैठक  मंगलबार धार्केमा सम्पन्न भएको छ । नेकपा एमाले धादिङ जिल्ला कमिटी सचिबालय सदस्य एवम प्रदेश समन्वय कमिटी   संयोजक गोकर्ण रुपाखेतीको अध्यक्षता भएको कार्यक्रमको  नेकपा एमाले स्थायी कमिटी सदस्य...

एमाले प्रदेश समन्वय कमिटी बैठक: जनताको दैलाेमा  पुग्ने  खाका तयारी

काठमाडौ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा बानियाँले विश्वासको मत पाएका हुन्। बागमती प्रदेशसभाको दोस्रो कार्यकाल छैटौं अधिवेशनको २० औं बैठकले बानियाँलाई विश्वासको मत दिएको हो । कुल १ सय १०...

मुख्यमन्त्री बाँनियालाई विस्वासकाे मत

धादिङ । अनेरास्ववियु धादिङले एसइइ सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । अनेरास्ववियु अध्यक्ष श्याम लामाकाे अध्यक्षतामा भएकाे सम्मान कार्यक्रममा एसइइमा २ दशमलब ४ भन्दा बढी अंक ल्याएका धादिङका १ सय ६२ जनालाई सम्मान गरिएकाे छ । ४ जिपिए ल्याउने नीलकण्ठ बालमन्दिर माविका...

धादिङमा अनेरास्वावियुकाे एसइइ सम्मान सम्पन्न

धादिङ । नेकपा एमाले नीलकण्ठ वडा नम्बर ३ काे वडा कमिटि अध्यक्षमा विष्णुलाल श्रेष्ठलाई चयन गरिएकाे छ । शनिबार एमाले जिल्ला पार्टी कार्यालयमा भएकाे एमाले सदस्यहरुकाे भेलाले श्रेष्ठलाई निर्वाचित गरेकाे हाे । १९ सदस्यीय वडा कमिटिकाे उपाध्यक्षमा विष्णुराज  श्रेष्ठ, सचिवमा प्रेमबहादुर पाण्डे,...

नीलकण्ठ -३ काे एमाले अध्यक्षमा  विष्णुलाल श्रेष्ठ 

– नानु कार्की/ धादिङ राष्ट्रबादीलाई कमजोर बनाउन र देशमा एमालेले गरेको विकासको विरोध गर्नेहरुले एमालेमाथी हमला गरिरहेको नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले बताउनुभएको छ । नेकपा उमाले धादिङको प्रथम प्रतिनिधि परिषदको उद्घाटन गर्दै एमाले वरिष्ट उपाध्यक्ष पोखरेलले विरास विरोधी र देशघातीहरुले...

विकास विरोधी र देशघातीहरुले एमालेमाथी हमला गरेको छ ः एमाले  वरिष्ठ उपाध्यक्ष पोखरेल

© copyright 2026 and all right reserved to Kandara Samachar