– नानु कार्की /धादिङ  नेपाल कम्युनिष्ट पार्टी (एमाले), धादिङ नवौ जिल्ला अधिवेशन पश्चात प्रथम प्रतिनिधि परिषद् धादिङबेसीमा सुरुभएकाे छ । नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा भएकाे कार्यक्रमकाे नेकपा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलले उद्घाटन गर्नुभयाे । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष...

नेकपा एमाले धादिङ प्रथम प्रतिनिधि परिषद सुरु

धादिङ । नेकपा एमाले धादिङ जिल्ला कमिटीले असार ७ गते प्रतिनिधि परिषद बैठक आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने तय भएको छ। बैठकमा जिल्लास्तरीय अधिवेशनमा सहभागि प्रतिनिधिहरु, जिल्ला कमिटीका सदस्यहरू तथा...

धादिङको नेकपा एमाले प्रतिनिधि परिषद बैठक उद्घाटन गर्न  वरिष्ठ उपाध्यक्ष पोखरेल आउने

धादिङ । बैद्यले नेतृत्व तरेकाे क्रान्तिकारी  कम्यूनिष्ट पार्टी नेपाल धादिङले बिहिबारबाट नेपालभर भ्रष्चार विरोधी अभियानको एक साथ सुरु गरेको छ । यसैबिच धादिङबेसी पत्रकार सम्मेलन गरि अभियानको सुरु गरिएको हो । अभियानको उद्घाटन गर्दै क्रन्तिकारी कम्यूनिष्ट पार्टी नेपाल ८ नम्बर व्यूरो इन्चार्ज...

क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालद्वारा भ्रष्टाचार विरोधी अभियानको सुरुवात

काठमाडौं । नेकपा एमलेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नेकपा एमालेमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताउनुभएको छ । समकालिन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको उहाँले बताउनुभएको छ । यस पार्टीमा...

एमालेमा देखिएका समस्या समाधान गर्न एमाले नै सक्षम छ : उपप्रधानमन्त्री पौडेल

धादिङ । नेकपा (एमाले) बाट विभाजित भई नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका नीलकण्ठ नगरपालिका वडा नमवर १४ का नेताहरू फेरि एमालेमा समाहित भएका छन्। “एकतामै शक्ति प्राप्त हुन्छ” भन्ने मूल नाराका साथ एमालेबाट अलग रहेका नेकपा समाजवादीका जिल्ला सदस्य अब्जनाथ सापकाेटा...

घर फर्किएकाहरुसंग एमालेकाे पुनरमिलन समाराेह, एकतामार्फत शक्ति सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान शासन व्यवस्था त्यतिकै नआएको बताउनुभएको छ । रामेछापका नेकपा एमालेका पुराना नेता एवं पार्टीका केन्द्रीय परिषद् सदस्य राजकुमार श्रेष्ठद्वारा लिखित पुस्तक आफ्नै कथा आफ्नै व्यथा शुक्रबार काठमाडौंमा लोकार्पण गर्दै पोखरेलले राजनीतिक विचार बोकेकै...

राजनीतिक विचार बोकेकै आधारमा जेल, नेल, दुःख कष्ट झेलेर व्यवस्था ल्याइएको हाे : एमाले उपाध्यक्ष पाेखरेल

धादिङ । नीलकण्ठ नगरपालिकामा युवासंग उपप्रमुख कार्यक्रम अन्तर्गत नमूना नगर युवा सभा सुरु भएको छ । शुक्रबार धादिङबेसीमा नीलकण्ठ नगरपालिका उपपमुख दिपक विश्वकर्माले नमूना नगर युवा सभाको उद्घाटन गर्दै राजनीतिक चेतना र सुझबुझ राखेर सकारात्मक रुपमा काम गर्न सके देशमै प्रगति...

नीलकण्ठमा नमूना नगर युवा सभा सुरु

काठमाडौं । अनेरास्ववियुको २४ औं महाधिवेशनबाट अध्यक्षमा डा.सुजन कडरिया विजयी हुनुभएको छ । प्रतिष्पर्धी प्रकाश पौडेललाई ७ मतको अन्तरले हराँउदै कडरिया विजयी हुनुभएको हो ।  कडरियाले ७३२ मत ल्याउदा पौडेलले ७२५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिले गएराती घोषणा गरेको मत...

अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी 

काठमाडौ‌ं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अराजकता र अवसरवाद विरुद्ध दृढ सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल र मातहतका केन्द्रीय निकाय, घटक संघ तथा प्रदेशका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित बधाई तथा शुभकामना...

अराजकता र अवसरवाद विरुद्ध दृढ सङ्घर्ष गर्नुपर्छ : एमाले महासचिव शंकर पाेखरेल

© copyright 2026 and all right reserved to Kandara Samachar