धादिङ, । नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन वाईसीएल को केन्द्रीय सदस्यमा धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर १२ का नवराज मजकोटि खुल्ला तर्फबाट निर्विरोध निर्वाचित भएका छन् । वाइसीएल नेपालको स्थापना कालदेखिनै आबद्ध भइ विभिन्न आन्दोलनमा होमिएका मजकोटिलाई केन्द्रीय कमिटीमा बागमती प्रदेश...
धादिङ । नेकपा एकीकृत समाजवादी नीलकण्ठ नगर वडा नम्बर १४ को वडा कमिटी नेकपा एमालेमा समाहित भएको छ । नीलकण्ठ नगर वडा नम्बर १४ को सिंगो वडा कमिटीसहित ११० जना नेकपा एमालेमा समाहित भएको हो । नेकपा एसका जिल्ला कमिटी सचिवालय...
धादिङ जातीय छुवाछूत उन्मूलन राष्ट्रिय दिवस भव्यताका साथ मनाऔं, सामाजिक सद्भावसहितको समतामूलक समाज निर्माण गरौंँ भन्ने मूल नाराका साथ जातीय भेदभाव तथा छुवाछूत उन्मूलनको १९औं राष्ट्रिय दिवसको अवसरमा धादिङको गल्छीमा दलित अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। अन्तरसम्वाद कार्यक्रममानेपाल उत्पीडित जातीय...
काठमाडौं, । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष बोकेर हिँडेको पार्टी भएको बताउदै याे नेपाली माेडेलकाे मार्क्सवाद भएकाे बताउनु भयाे । नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै...
काठमाडौं, । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जिम्मेवारीमा रहेकाले सबै निकायले जनभावनालाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ढकालले हरेक क्षेत्र माथि प्रश्न...
धादिङ, १८औँ गणतन्त्र दिवसको अवसरमा धादिङबेसीमा प्रभातफेरी तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको प्रभातफेरी कार्यक्रम पुछारबजारबाट सुरु भई बजार परिक्रमा गर्दै सिटीहलमा समापन भएको हो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र...
हेटाैँडा । आगामी वर्षको लागि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज १४ जेठमा संसद्मा प्रस्तुत भएको हो । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारका आगामी...
धादिङ । गणतन्त्र विरुद्ध आवाज उठ्न थालेकाे बेला धादिङमा भने सरकारी निकाय, राजनीतिक दल र नागरिक समाजकाे सहभागीतामा भव्य कार्यक्रम आयाेजना गरिने भएकाे छ। गणतन्त्र दिवसकाे अबसरमा धादिङमा भव्यरुपमा मनाउने गणतन्त्र दिवस मुल समाराेह समितिले निर्णय गर्दै स्थानीयतहका सरकारहरुलाई समेत दिपावली...
रामहरी थापा/ धादिङ । नेपाल राष्ट्रिय शिक्षक संगठन, धादिङको १४ औँ जिल्ला अधिवेशन हरिबहादुर सिलवाललाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ । जिल्ला अधिवेशनबन्दसत्रपछि भएको निर्वाचनपछि सर्वसम्मत रुपमा नेतृत्व चयन २०७८ गरिएको निवर्तमान अध्यक्ष ठानप्रसाद बसौलाले जानकारी दिनुभएको छ । २९...
© copyright 2026 and all right reserved to Kandara Samachar