धादिङ । नीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा विकास निर्माणतर्फ विनियोजित बजेटको करिब एक तिहाइ मात्र खर्च गरेको पाइएको छ। नगरपालिकाको बजेट समीक्षा अनुसार असार ३ गतेसम्म पूँजीगत अर्थात् विकास खर्च ३० दशमलब १३ प्रतिशतमा सीमित भएको...
– प्रविण रिजाल/ काठमाडौ बुढीगण्डकीदेखि स्वास्थ्य बीमासम्म—घोषणा धेरै, स्पष्ट कार्यान्वयन योजना कम काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गर्दै आर्थिक सुधार, पूर्वाधार विकास, सूचना प्रविधि, ऊर्जा, कृषि र सामाजिक सुरक्षालाई...
धादिङ । सूर्यज्याेती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को १८औँ वार्षिक उत्सवका अवसरमा धादिङ शाखाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी उत्साहका साथ मनाएको छ । शाखाद्वारा आयोजित कार्यक्रममा कम्पनीप्रति विश्वास राख्ने सेवाग्राही, अभिकर्ता तथा सरोकारवालाहरूसँग खुसी साटासाट गर्दै वार्षिकोत्सव मनाइएको हो ।...
धादिङ । स्थापनाकाे १४ औँ वर्ष काे नयाँ वर्षकाे दिन त्रिमुर्ति माेवाइल हाउस धादिङले उपहार याेजना अन्तरगत विजेताहरुलाई पुरस्वितरण गरेकाे छ । उपहार याेजनाकाे सबैभन्दाे ठुलाे र महत्वपूर्ण मानिएकाे स्कुटर उपहार नीकलण्ठ नगरपालिका– १४ धुवाकोट रातमाटेका विजन शाहलाई हस्तान्तरण गरियाे । नयाँ...
धादिङ, । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–४ ओडारे मा गएराति भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ। स्थानीय जीवन थापाको बाख्रा फार्म तथा घरमा सोमबार साँझ करिब ९:४५ बजेतिर आगलागी हुँदा करिब ६० वटा बाख्रा तथा कुखुरा जलेर नष्ट भएको प्रहरीले...
धादिङ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कोषाध्यक्ष पदमा धादिङका व्यवसायी रुद्रबहादुर खत्री विजयी भएका छन् । हेटौंडामा चैत २३ र २४ गते सम्पन्न महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन–२०८२ अन्तर्गत भएको मतदानमा खत्रीले आफ्ना प्रतिस्पर्धी जीवनकाजी मकजु श्रेष्ठलाई पराजित...
धादिङ । कर प्रणालीलाई न्यायोचित, सरल र व्यवसायमैत्री बनाउनुपर्नेमा जोड दिँदै धादिङमा कर न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धादिङ उद्योग वाणिज्य संघ धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले हालको कर प्रणाली जटिल, वडा, पालिका, प्रदेश र संघ आदी स्थानमा...
धादिङ । अन्तर्राष्ट्रिय मुद्रा सप्ताह २०२६ को बैंक तथा वित्तीय संस्था एवं बीमा कर्मचारी क्लब धादिङद्वारा धादिङबेसीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। बैंक तथा वित्तीय संस्था एवं बीमा कर्मचारीहरूको सहभागितामा आयोजित प्रभातफेरी धादिङबेसीको पुछारबजारबाट सुरु भई सिरानबजारसम्म पुगेको थियो। वित्तीय साक्षरता...
धादिङ । बुढिगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले दशौँ धादिङ महोत्सवस्थलमा सञ्चालन भइरहेको हस्ताक्षर अभियानलाई समर्थन गर्दै नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार धनबहादुर घलेले हस्ताक्षर गर्नुभएको छ। सम्सदमा चुनिएर...
© copyright 2026 and all right reserved to Kandara Samachar