धादिङ/ २७बैशाख कृषिलाईआधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्नका लागि गल्छीगाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु गरेको छ । ५० प्रतिशतअनुदानमा खरिद गरिएका मिनि टिलर १ सय ४५ ओटा वितरण गरिएको कृषि प्राविधिकटिकाराम अतिवडाले जानकारी दिनुभयो ।...

गल्छी गाउँपालिकाद्वारा५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु

काठमाडौं । नवीकरण गराउन नसकेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको सूचना प्रकाशित भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकणले लाइसेन्स खारेज भएको १५ दिनपछि मङ्गलबार मात्रै यस्तो सूचना जारी गरेको हो । सूचनामा नवीकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी...

स्मार्ट टेलिकमले प्राधिकरणलाई बुझाएन आफ्नो सम्पत्ति, भोलि कब्जामा लिने तयारी

काठमाडौं-अष्ट्रेलिया-काठमाडौं उडानका लागि नेपाल वायुसेवा निगमले गृहकार्य सुरू गरेको छ। काठमाडौं-सिंगापुर-सिड्नी उडान गर्ने योजनामा रहेको नेपाल एयरलाइन्सले सिड्नीस्थित किंसफोर्ड स्मिथ विमानस्थललाई प्रस्ताव गरेको छ। निगमले सूचना जारी गर्दै यो विमानस्थललाई ग्राउन्ड ह्यान्डलिङ तयारीका लागि प्रक्रिया अगाडि बढाउन प्रस्ताव राखेको नेपाल वायुसेवा...

काठमाडौं-अष्ट्रेलिया उडानका लागि नेपाल वायुसेवा निगमले गृहकार्य थाल्यो

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच/पाँच वर्षमा नवीकरण गर्नुपर्ने सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई अब हरेक १० वर्षमा गर्न मिल्ने व्यवस्थाका लागि प्रक्रिया अगाडि बढाएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री ज्वालाले पाँच...

ड्राइभिङ लाइसेन्सको म्याद अब १० वर्षसम्म

काठमाडौं । इन्डोनेसियाली ह्याकरको एक समूहले नेपाल टेलिकमको मनिटरिङ पोर्टल ह्याक गरेको दाबी गरेकाे छ । ‘Ganosec Team’ नाम भएकाे उक्त समूहले टेलिग्राम च्यानलमार्फत टेलिकमको पोर्टल कब्जामा लएकाे दाबी गरेकाे हाे । यसअघि भारतका विभिन्न साइट ह्याक गरेको दाबी गर्ने यो समूहले पोस्टमार्फत भारतसँगको आफ्नो मामिलामा नेपाललाई कहिल्यै हस्तक्षेप...

नेपाल टेलिकमको पोर्टल ह्याक गरेको इन्डोनेसियाली ह्याकरको दाबी

काठमाडौं । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७–८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो । विमान चालक (पाइलट)ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब...

फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ?

काठमाडौं । वाई-फाईकाे विकल्पमा नयाँ प्रविधि सार्वजनिक भएकाे छ । बार्सिलाेनामा हालै सम्पन्न मोबाइल वर्ल्ड कंग्रेस कार्यक्रममा ‘प्योरलाइफाइ’ नामक कम्पनीले लाइट एन्टेना मोड्युल सार्वजनिक गरेको हाे । यस प्रविधिलाई हाल विद्यमान वाई-फाईको विकल्पको रुपमा हेरिएको छ । यस्तो प्रकारको प्रविधि विश्वमै पहिलो...

वाई-फाई विस्थापन गर्न बजारमा आयो ‘लाई-फाई’ प्रविधि

स्मार्ट टेलिकम प्रालिले लाइसेन्स दस्तुर नतिरी आफ्नो आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स जोगाउन राजनीतिक संरक्षणको खोजी थालेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कम्पनीले निवेदन दिएको छ । कम्पनीले तत्काल लाइसेन्स खारेजी रोक्ने गरी सरकारसँग सुविधा माग गरेको छ ।...

राजस्व नतिरी लाइसेन्स जोगाउने दाउमा स्मार्ट टेलिकम

पोखरा आहारारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । शनिवार पोखरा रंगशालामा भएको फाइनल खेलमा संकटा क्लबले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै २२ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको हो । संकटा क्लबले यस अघि ०७७...

आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लब लाई

© copyright 2025 and all right reserved to Kandara Samachar