नागरिक लगानी कोषले बोनस सेयर वितरण गर्ने घोषणा

नागरिक लगानी कोषले बोनस सेयर वितरण गर्ने घोषणा

  • Kandara Samachar

  • आइतवार, बैशाख ३१, २०८०

  • 152
    SHARES
नागरिक लगानी कोषले बोनस सेयर वितरण गर्ने घोषणा

काठमाडौं, ३१ वैशाख । गरेको छ।

 

काेषले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बोनस वितरण गर्ने भएको छ । कोषको सञ्चालक समिति बैंकले कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

कम्पनीले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण हुने कम्पनीले जनाएको छ ।

घोषणा निम्न प्रकार छ ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar