✍️ हिरामाया श्रेष्ठ राम निकै कुलतमा फसेको थियो। जाँडरक्सी खान र जुवातास खेल्न पाएपछि उसलाई श्रीमती र छोराछोरीको समेत कुनै मतलब हुँदैनथ्यो। चुरोटको सेवन गर्दै जाँदा उसले बिस्तारै लागूपदार्थको प्रयोग पनि गर्न थालेको थियो। उता रामकी श्रीमती भने श्रीमानले कमाएर ल्याउलान्...
धाादिङ । बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा जिल्लास्तरीय शिक्षक खुला कविता प्रतियोगिता बेनीघाट बिसालटारमा सम्पन्न भएको छ। कार्यक्रमकाे अबसरमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) काे कविता संग्रह “मृत्यु टेकेर पलपल” कविता संग्रहकाे लाेकार्पण गरिएकाे थियाे ।कविता संग्रहमा ३७ कविता संग्रहित छ...
काठमाडौँ । शर्मिला तिमल्सिनाद्वारा रचित गजल सङ्ग्रह ‘रहर जिन्दगीको’ शनिबार काठमाडौँमा विमोचन गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका–६, ग्रीनहिल सिटीस्थित शिव पाञ्चायन मन्दिर परिसरमा आयोजित अभिनव साहित्य समाजको २८६औँ शृङ्खलाअन्तर्गत सङ्ग्रहको लोकार्पणसँगै नियमित कवि गोष्ठी सम्पन्न भएको हो। साे अवसरमा यस वर्षको बद्रीनाथ...
✍️ भवानी खतिवडा, गल्छी यो देशका नेता र जनताको सम्बन्ध चिसिएको छ, राजनीतिमा भ्रष्टाचार र वेथितीको गन्ध मिसिएको छ। एउटा कमजोर भेटे पौठिजोरी खेल्ने चलन रहेछ यहाँ, बलियो हुनुमा मात्र अर्थ दुर्बल त सधैं जसो पिसिएको छ, यो देशका नेता र जनताको सम्बन्ध चिसिएको...
✍️ कृष्ण राना (डायरीकाे पानाबाट) २०४१,चैत्र ७-१४ प्रचार दिवस पर्चा पाेष्टरिङ र सभा गरेर मनाउने संगठनकाे निर्णय कार्यान्वयन गर्दा खाल्टे डाँडागाँउ काण्ड घट्याे। जसमा २ विद्यार्थी नेताहरू र १ शिक्षक झण्डै ३ वर्ष थुनिए, २ किसान, ५ शिक्षक र १७ विद्यार्थीलाई...
✍️ हरि खनाल धादिङ, पाल्पाभञ्ज्याङबाट उत्तरपश्चिमको बाटो समातेपछि आँखा चिम्म गरे पनि पुगिने ठाउँ सुनखानी । गाउँका चेलीबेटी बिहे गरेर ल्याउने र पठाउने नजिकैको गाउँ । धेरैका माइतीमावली तथा ससुराली । बाल्यकालमै निकै रमाइलो लाग्थ्यो सुनखानीको नाम सुन्दा । आमाभाउजूहरुले...
✍️ हरि खनाल जलमुखी देवीसँग कुवाको इतिहास जोडिएको छ । जलमुखीको बारेमा अध्ययन गर्ने सिलसिलामा लेखकले एकदुई पटक सुनखानीको चक्कर लगाएको थियो । गणना गर्दा त्यो घुमाइले पनि चौबीस वर्ष पार गरिसकेछ तर त्यो भ्रमण र अध्ययन अपूरो रहेछ ।...
धादिङ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा आयोजित ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार र दुर्गा साहित्य पुरस्कार समर्पण समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । आफ्नो जीवनकाे ६० वर्ष विद्यालय तथा महाविद्यालय तहको शैक्षिक विकासमा योगदान गर्नुहुने चितवनका टेकबहादुर थापा क्षेत्रीलाई...
यात्रा र अनुभूति (विगत केही दिनदेखि म मेरै माटोको स्पर्श र अनुभूतिको यात्रामा छु । जिल्लाबाहिरका मित्रहरूले पनि मलाई थप प्रेरित गरिरहनुभएको छ । आभारी छु । प्रस्तुत छ अर्को दृश्य र अनुभूति ।) मनकामना मन्दिर (धादिङ) : पाल्पाभञ्ज्याङको गौरव मेरो बालापनले...
© copyright 2026 and all right reserved to Kandara Samachar