धादिङ / सम्सदले अनुमोदन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) को विरुद्ध (बिप्लब) ले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टी पश्चिम ताम्सालिङ ब्यूरोले धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि जनहित विरोधी कदम संसदबाट सच्याउन माग गरिएको छ । एमसिसि सम्झौता र राष्ट्रिय स्वाधिनताको विषयमा...
– नानू कार्की/ महादेबबेसी २०५७ सालमा मजदुर बालबालिका अध्यायन गर्ने विद्यालयकाे रुपमा ३ कक्षाबाट सुरु गरिएकाे थाक्रे गाउपालिका वडा नम्बर ६ महादेवबेशीकाे जनजागृति माध्यमिक विद्यालयलेले सर्टिफिेटसंग सीप र राेजगारीका लागि कार्यक्रम संचालन गरिरहेकाे छ । विद्यालयमा शुक्रबार आयाेजित ...
काठमाडौँ/ भक्तपुरको बाल सुधार गृहमा एक जनाको मृत्यु भएको र बालबालिका सुधार गृहबाट बाहिरिएको घटना बाल सुधार गृहको सञ्चालन गर्ने संस्था युसेपको लापरवाही र प्रशासनको उदासिनताका कारण भएको इन्सेकले जनएको छ । इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले...
नानू कार्की/धादिङ बिजुलीको पोल ढल्ने अवस्थामा पुगेपछि नीलकण्ठ नगरपालिका वडा नं ४ भैरवीटोलबासी जाेखिममा परेका टाेलमा आवतजावत गर्ने कच्ची सडक समेत पहिराेले क्षति पुर्याएपछि बालबालिका समेत समस्यामा परेका हुन् । विजुलीको पोल गाढेको स्थानबाट पहिरो खसेपछि पोल ढल्ने अवस्थामा पुगेको हो । पिचसडक...
-प्रविन रिजाल/धादिङ । उत्तरी धादिङको तिप्लिङसम्म सदरमुकाम धादिङबेसीले जोड्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा मानिस डिड्ने बाटो समेत बन्द भएको छ। पहिराेले बाटाे बन्दभएका कारण रुबिभ्याली गाउँ पालिका र झार्लाङ संग यातायात सम्पर्क विच्छेद भएकाे छ । खनियाबास गाउँपालिका- १ को पेर्चो...
सुदिप अधिकारी धादिङ, गल्छी गाउँपालिका वडा नम्बर ६ ३८ वर्षीय जित बहादुर रोक्का १५ किलोग्राम प्रतिबन्धित लागु औषध गाँजा सहित पक्राउ परेका छन । वेनिघाट रोराङ गाउँपालिकाको बिशालटारबाट रोक्का पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल...
– लक्ष्मण शर्मा ———— १. केपी वलीको पछिल्लो सरकार बन्नु अघि ३३ किलो सुनको चर्चा थियो, सरकारले अनुसन्धान ग-यो, केहि पक्राउ परे, छोडिसकेको छैन भने अहिले पनि जेलमा छन होला। २. यो प्रचण्ड नेतृत्वको सरकार बने पछि फेरि सुनको चर्चा चल्यो।...
धादिङ / तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा निर तामाङ निर्वाचित हुनुभएकाे छ । संघको धादिङबेशीमा सम्पन्न विशेष अधिवेशनले निर तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा मनिष तामाङ, महिला उपाध्यक्षमा ज्याम्हेन्दो तामाङ, सचिवमा विरमान तामाङ,...
धादिङ । नेपाली कांग्रेसका नेता डा राजाराम कार्कीको ६६ वर्षको उमेरमा निधन भएको छ । प्रोस्टेटको क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधबार वीर अस्पतालमा निधन भएको हो । धादिङका उनी २०७४ सालमा बागमती प्रदेशसभामा सदस्य निर्वाचित भएका थिए । कांग्रेसबाट समानुपातिक...
© copyright 2024 and all right reserved to Kandara Samachar