१५ केजि गाँजासहित राेक्का पक्राउ

१५ केजि गाँजासहित राेक्का पक्राउ

  • Kandara Samachar

  • बुधबार, भदौ १३, २०८०

  • 88
    SHARES
१५ केजि गाँजासहित राेक्का पक्राउ

सुदिप अधिकारी धादिङ,

गल्छी गाउँपालिका वडा नम्बर ६ ३८ वर्षीय जित बहादुर रोक्का १५ किलोग्राम प्रतिबन्धित लागु औषध गाँजा सहित पक्राउ परेका छन ।

वेनिघाट रोराङ गाउँपालिकाको बिशालटारबाट रोक्का पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयाे ।
सडकमा शंकास्पद अवस्था हिंडिरहेका रोक्कालाई चेकजाँच गर्ने क्रममा निजको साथमा रहेको बोराबाट अंन्दाजी १५ किलोग्राम लागु औषध गाँजा फेला परेको हाे । पक्राउ परेका रोक्का माथि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar