धादिङ । संघीय सरकारका वन तथा वतावरणमन्त्री ऐनबहादुर शाहीले जनतालाई केन्द्र बिन्दुमा राखेर सरकारले निति तथा कार्यक्रम ल्याएको बताउनुभएको छ । नीलकण्ठ नगरपालिकाको १२ ओँ स्थापना दिवसको बिहिबार उद्घाटन गर्दै बन तथा वातावरणमन्त्री शाहीले देशलाई पश्चगमनमा लान प्रयास भएको उल्लेख गर्दै...
धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ९ निगालपानीका वृद्ध ८८ वर्षीय जगन्नाथ लम्वृसालमाथि बिहिबार घरमा बसेकाे बेला खुकुरी प्रहार भएको छ । पीडितका आफ्नै दाईको छोरा (भतिजा) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट घाइते वृद्धलाई धादिङ अस्पतालमा प्राथमिक...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको वताउनुभएको छ । श्रीलंकाको कोलम्वोमा आयोजित एकिकृत वहुपक्षीय जोखिम पुर्वचेतावनी सम्वन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले नेपाल तराईको समथर भुभाग देखि उच्च हिमाली...
पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सामूहिक व्रतबन्ध गरिएको छ । हिन्दु संस्कृतिमा महत्त्वपूर्ण धार्मिक संस्कारको रूपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई पुरा गर्न कोटिहोममा आफ्ना सन्तानको पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध गराएका हुन्...
काठमाडौं । प्रगतिशील साहित्यकार, लेखक तथा पूर्वमन्त्री, नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो । थापाथली स्थित नर्भिक अस्पतालले निधनको घोषणा गरेको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्यम गर्ने युवाको साथमा रहेको बताउनुभएको छ । उद्यमशीलता प्रवर्धनको लागि सरकारले उद्यमीलाई स्टार्टअप कर्जाको कार्यक्रम ल्याएको जानकारी दिनुभएको छ । यस आर्थिक वर्षमा युवाले सञ्चालन गरेका ६ सय ६१ परियोजना स्टार्टअप कर्जाका लागि...
पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले यति वेला पोखरा महायज्ञमय वनेको छ । देशभर बाट कोटिहोम दशर्न गर्न आउने भक्तजनको उल्लासमय सहभागिताले पोखरालाई महायज्ञमय बनाएको हो । जेठ २६ गते सम्म चल्ने कोटिहोममा भएका विभिन्न गतिविधिमा...
धादिङ । नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आउँदो बैशाख २२ गतेदेखि १० दिन आंशिकरुपमा बन्द हुने भएको छ । मर्मतका लागि पर्सि सोमवारदेखि वैशाख मसान्तसम्म १० दिन राति ११ देखि बिहान ३ बजेसम्म गाडी चलाउन रोकिने नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)...
© copyright 2026 and all right reserved to Kandara Samachar