पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ। सोहि अवसरमा भोलि बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थिति रहनेछ।...

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

धादिङ । सिद्धलेक गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण गरिएको छ । गाउँपालिकाले २०८१ चैत मसान्तसम्म सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप  पाउनुपर्ने सबै खाले खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित भएपछि आइतबार प्रमाणीकरण सभा आयाेजना गरिएकाे हाे । सिद्धलेक...

सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिघाेपना प्रमाणीकरण घोषणा

धादिङ । बौद्धिक अपांगता अभिभावक संघ धादिङलाई क्यान महासंघ धादिङ शाखाले कम्प्यूटर, बेड, खाजा हस्तान्तरण गरेको छ । राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०२५ को अबसरमा क्यान महासंघले बौद्धिक अपांगता भएका बालबालिका अध्यायनका लागि सहयोग गर्दै आएको बौद्धिक अपांगता अभिभावक...

क्यान महासंघद्वारा कम्प्यूटर सहितको सामाग्री हस्तान्तरण

पोखरा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवी भागवत कथा वाचिका तथा समाजसेवी राधिका दासी आउने भएकी छन् । ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा...

जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने

पाेखरा । कास्की,पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति सहित उल्लासमय बनेको छ। कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लगायत पोखरेली चेली चर्चित...

गण्डकी कोटिहोम उल्लासमय, कलाकारदेखि आयोग आयुक्तसम्मको सहभागिता

धादिङ । नेत्रावती डब्जोङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ’पूर्ण खोप सुनिश्चित भविष्य’ भन्ने नाराका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण बिहीबार  गरिएको हो ।   नेत्रावतिडबजाेङ गाउँ पालिका खोप समन्वय समिति अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष मेघनाथ...

नेत्रावती डब्जोङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

धादिङ । नीलकण्ठ नगरपालिकाले पुनः पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नीलकण्ठ नगरपालिकाको सिटि हलमा आयोजित एक कार्यक्रमका बिच जिल्ला खोप समन्वय समितिले नगरपालिका प्रमुख भिम ढुंगानालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र दिएर पूणर्् खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणिकरण गरिएको थियो...

नीलकण्ठ  नगरपालिका पूर्ण खोप सुनिश्चितता  घोषणा

धादिङ । धादिङको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको बिहिबार १२ ओँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाइएको छ । नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा भएको स्थापना दिवसको कार्यक्रममा संघीय सरकारका बन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो...

नीलकण्ठ नगरपालिकाको स्थापना दिवस ः सेवाप्रवाहमा जनताको  पहुँच पुर्याउन आग्रह

© copyright 2026 and all right reserved to Kandara Samachar