सीताराम अधिकारी, प्रविन रिजाल/धादिङ । नेकपा एमालेका जिल्ला नेताहरुले एकमना एकताका साथ मिसन ०८४ सफल पार्ने बताउनुभएको छ । नेकपा एमाले धादिङको चौथो बैठकको अबसरमा दुई तिर फर्केका नेताहरु एक भएको र अब एमाले एक ढिक्का भएको बताउनुभएको छ । स्थानीय निर्वाचन...

मिसन ८४ का लागि एमाले एकढिक्का भएको नेताहरुको भनाइ

धादिङ । धादिङबेसी लगायत नेवार समुदाय बसाेबास भएका स्माथानहरुमा  आइतबारबाट लाखे जात्रा सुरु भएको छ । जिल्लाको सदरमुकाम धादिङबेँसीमा विधिवत रूपमा लाखेलाई  पूजा गरी लाखेनाच लगाएर जात्राको सुरु गरिएको हो । लाखे जात्रा नेवार समुदायको मौलिक जात्रा हो । नेवार...

धादिङबेसीमा बिधिवत लाखेनाच सुरु

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको पहलमा गठित वडा अध्यक्ष अक्षयकोषले ४५ जना गरीब बालबालिकालाई आइतबार विद्यालय सामाग्री वितरण गरिएकाे छ । नगरपालिका भित्रका विद्यालयहरुमा अध्यायन गर्ने अति विपन्न गरीबहरुलाई किताब, कापी, झाेला, जुत्ता विद्यालय...

विपन्न विद्यार्थीलाई वडाअध्यक्ष अक्षयकाेषबाट शैक्षिक सामाग्री वितरण

धादि󠅉ङ । एकै परिवारका तिन पुस्तको छुट्टाछुटै कृतिको शनिबार धादिङबेसीमा विमोचन गरिएको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ का शालिग्रम अर्यालको पुरानो पोको कबिता संग्रह, उहाँको छोरी सृजना अर्यालको मुर्दा घर नाटक र सृजनाको छोरा सजल अधिकारीको अस्तित्व नामक र्याप...

एकै परिवारका तिनपुस्ताको तीन कृति विमोचन

प्रबिन रिजाल/धादिङ । धादिङकाे त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ७ का रिम्के सार्कीकाे हत्या गरेकाे आराेपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएकाे छ । त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ७ खहरेका ४२ वर्षीय नवराज धरेल र...

कुटपिटबाट रिम्के सार्की हत्या आराेपमा दुइजना पक्राउ

सीताराम अधिकारी/धादिङ । पारिवारभित्रको लेनदेख, झै झगडा, कुलोपानी साँध सिमाना कुरा परिवारमै मिलाएको राम्रो । यदि परिवारमा समाजमा मिलाउन सकिएन भने आफ्नो पालिकाको न्यायिक समितिमा छलफल गरेर मिलाउन सकिन्छ । यदि कसैले ऋण लिएको छ भने तिर्नु पर्छ तर अनेकन बहाना...

सुनकाे काराेबार लेनदेनमा पुगेपछि………

काठमाडौं । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको प्रहरीको भनाइ छ। पहिरो...

पहिरोले पृथ्वी राजमार्ग अवरुद्व

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको विहिबार बसेको संचालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ...

निगमले घटायो इन्धनको मुल्य

सञ्जय मिश्रा रौतहट ३१ साउन। रौतहटको सदरमुकाम गौर स्थित पेटमा चक्कु प्रहार गरी एकजना वृद्धको हत्या गरिएको छ।   गौर नगरपालिका -५ कोईरी टोलका ७४ बर्षीय अनुरुद महतोको पेटमा चक्कु प्रहार गरी हत्या गरिएको हो।   गएराति खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव घर देखि...

छुरा हानेर गौरमा बृद्दाको हत्या

© copyright 2026 and all right reserved to Kandara Samachar