धादिङ ।  डढेलाेकाे जाेखिममा रहेकाे धादिङ जिल्लामा प्रतिकार्य कार्ययोजना पारित गर्दै सबै पालिकाले हरित स्वयंसेवक परिचालन गर्ने भएकाे छ । डढेलाेबाट बनजंगल जाेगाउन जिल्ला विपद व्यवस्थापन समिति धादिङकाे बैठकले हिउदमा हुनसक्ने डढेलाेकाे जाेखिम कम गर्न र डढेलाे नियन्त्रण सम्बन्धि प्रतिकार्य याेजना...

डढेलाे नियन्त्रणका लागि हरित स्वयंसेवक परिचालन तयारी

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङले तीनमहिने वडाकेन्द्रित ‘जरा अभियान’ सुरु गरेको गरेको छ । आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर चलिरहेको ‘मिसन–८४’ अभियानसँगै नेकपा एमाले धादिङ वडाकेन्द्रित अभियानमा जुटेको हो । केन्द्रिय कमिटिको निर्णय अनुसार नेकपा एमाले धादिङले...

धादिङमा एमालेद्वारा “जरा अभियान” सुरुवात

अशाेक श्रेष्ठ /धादिङ । दुर्गम क्षेत्रका पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र अनलाइन सञ्चार माध्यम दर्तानविकरण घुम्ती शिविर धादिङबेसीमा साेमबार सम्पन्न भएकाे छ्   सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ धादिङको सहकार्यमा आयोजित कार्यक्रममा प्रेस...

धादिङमा पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम घुम्ती शिविर  संचालन

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह ज्यामिरेमा शिशुको शव फेला परेको छ । ससाह खोलाबाट ज्यामिरे आउजाउ गर्ने ठाडोबाटोको छेउ नजिकै बाँझो बारीमा कागले लुछिरहेको अवस्थामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी...

ससाहमा शिशुकाे बेवारिसे शब

– नानु कार्की/ धादिङ राजनितिक पहुँच र नेतृत्वमा महिलाहरुको अर्थपूर्ण पहुँच र सहभागिताका लागि धादिङका महिलाहरु सामुहिक पैरवीका लागि तयारी गरेका छन् । महिलाहरुको अबसर, चुनौती र सम्भावनाबारे मंगलबार धादिङबेसीमा छलफल गर्दै महिला नेताहरुले राजनीतिक दलमा पहुँच र अबसर नपाउने गरेको...

राजनीतिक नेतृत्व र पहुँचका लागि धादिङमा अन्तरपार्टी महिला समन्वय समिति गठन

धादिङ । धादिङका स्थानीयतहहरले किशोरीहरुको पाठेघरको मुखको क्यान्सर विरुद्द ‘एचपीभी खोप’ लगाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको खोप कार्यक्रम अन्तर्गत विश्व क्यान्सर दिवसको अवसर पारेर धादिङका आठ ओटा पालिकाले मंगलबारबाट खोप लगाउन सुरु गरेको हो ।...

भ्याक्सिन क्यारियर दिएर एचपिभि खाेप शुभारम्भ

– सुदिप अधिकारी / धादिङ । गल्छी गाउँपालिका वडा नम्बर ४ मा रहेको किराञ्चोक कार्कीडाडा माविले सताब्दी महोत्सब धुमधामका साथ मनाएको छ । विभिन्न खेलकुद प्रतियोगिताहरु, स्थानीय साँस्कृतिक झाँकीहरु तथा ज्ञानवर्धक प्रतियोगिताहरु संचालन गर्दै संस्थापकहरुलाई सम्मान गरेर सताब्दी महोत्सब मनाएको छ...

एकसय वर्ष पुरानो विद्यालयद्वारा संस्थापकहरुलाई  सम्मान

धादिङबेसी धादिङ जिल्ला स्अतरीय अन्तरपालिका लोक दोहोरी प्रतियोगिताको उपाधि ज्वालामूखीले जितेको छ । जिल्लाको सदरमुकाम धादिङबेसीमा जारी प्रथम लोक तथा सांस्कृतिक महोत्सवले आयोजना गरेको अन्तरपालिका लोक दोहोरी प्रतियोगिताको उपाधि ज्वालामूखी गाउँपालिकाको संगिना मगर र सुरेन्द्र मगरको समूहले हात पारेको हो । ज्वालामूखी...

अन्तरपालिका लाेकदाेहाेरी ज्वालामूखीले जित्याे

धादिङ नेपाली कांग्रेस  को शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन जिल्ला समिति धादिङको नवौं जिल्ला अधिवेशन धादिङबेसीमा शनिबार सम्पन्न भएको छ। नवौं अधिवेशनले सुजन श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । युनियन जिल्ला समिति धादिङको उपाध्यक्षमा कृष्ण प्रसाद...

कर्मचारी युनियन धादिङकाे अध्यक्षमा सुजन श्रेष्ठ निर्वाचित

© copyright 2026 and all right reserved to Kandara Samachar