-विषम श्रेष्ठ /धादिङ । बेनीघाट रोराङ गाउँपालिका–स्थित विशालटार खेलमैदानमा  सञ्चालन भएको जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता “धादिङ क्रिकेट लिग २०२६” गल्छी गाउँ पालिकाले जितेकाे छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा गल्छी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै धुनीबेसी नगरपालिकालाई ७ विकेटले पराजित गर्दै...

धादिङ क्रिकेट लिगकाे उपाधी गल्छीले जित्याे

धादिङ । धादिङ जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रानिङसिल्ड प्रतियोगिताको उपाधि सहितको रनिङ सिल्ड नीलकण्ठ नगरपालिकाले २० स्वर्ण पदक जितेर हात पारेको छ । धादिङबेसीमा तिनदिनसम्म संचालन भएको राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले ५४ स्वर्णपदक मध्ये २० स्वर्ण, ९ रजत...

धादिङको राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिका २० स्वर्ण सहित प्रथम

धादिङ ।  धादिङ जिल्ला क्रिकेट संघकाे आयाेजनामा सञ्चालन हुने तेस्रो जिल्ला स्तरीय अन्तरपालिका टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको तयारी पूरा भएकाे छ । बैशाख ४ गतेदेखि ९ गतेसम्म बेनिघाट राेराङ गाउँपालिकाकाे बिशालटारमा सञ्चालन हुने लिग प्रतियाेगितामा धादिङका ८ गाउँ पालिका सहभागी...

धादिङ क्रिकेट लिगमा ८ पालिका सहभागी हुने

धादिङ । स्थापनाकाे १४ औँ वर्ष काे नयाँ वर्षकाे दिन त्रिमुर्ति माेवाइल हाउस धादिङले उपहार याेजना अन्तरगत विजेताहरुलाई पुरस्वितरण गरेकाे छ । उपहार याेजनाकाे सबैभन्दाे ठुलाे र महत्वपूर्ण मानिएकाे स्कुटर उपहार नीकलण्ठ नगरपालिका– १४ धुवाकोट रातमाटेका विजन शाहलाई हस्तान्तरण गरियाे । नयाँ...

१४ वर्षमा त्रिमुर्ती माेवाइल हाउस: माेवाइल किन्दा स्कुटर उपहार

धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचित सदस्यहरुलाई धादिङका स्थानीय सरकारले गाैरव आयाेजनामा सघाउन र जनताका लागि ऐनकानुन बनाउन माग गर्दै सम्मान गरिएकाे छ । सतहमा देखिएको सम्मान र स्वागतभित्रै सांसद र स्थानीय सरकारबीचको अधिकार, बजेट र भूमिका विषयमा भने स्थानीय सरकारले...

विकासमा समन्वय र गाैरव आयाेजना द्रुतगतिमा काम गर्न  माग गर्दै साम्सदलाई स्थानीय सरकारकाे सम्मान

धादिङ । सभामुख डिलप्रसाद (डिपि) अर्याल जन्मथलाे धादिङको ज्वालामूखी गाउँपालिका नेपालकै पहिलो “नमुना सफा तथा स्वच्छ गाउँपालिका”का रूपमा औपचारिक रूपमा आइतबार घोषणा गरिएको छ। नेपाल सरकारको पूर्ण सरसफाइ मार्गदर्शन २०७३ तथा गाउँपालिकाको नीति, कार्यक्रम र “सफा, स्वस्थ ज्वालामूखी” अभियानअनुसार सबै...

सभामुख अर्यालकाे जन्मथलाे ज्वालामूखी नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका

धादिङ । धादिङ जिल्ला अदालत ले अभियुक्तहरूलाई म्याद थपका लागि भौतिक रूपमा अदालत उपस्थित गराउनुपर्ने झन्झट घटाउने उद्देश्यले भर्चुअल माध्यमबाट म्याद थप गर्ने व्यवस्था सुरु गरेको छ। अदालतले जारी गरेको सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल, बार एसोसिएसन लगायत सरोकारवाला निकायहरूबीच...

धादिङ जिल्ला अदालतद्वारा भर्चुअल माध्यमबाट म्याद थप गर्ने व्यवस्था सुरु

धादिङ,  । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–४ ओडारे मा गएराति भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ। स्थानीय जीवन थापाको बाख्रा फार्म तथा घरमा सोमबार साँझ करिब ९:४५ बजेतिर आगलागी हुँदा करिब ६० वटा बाख्रा तथा कुखुरा जलेर नष्ट भएको प्रहरीले...

धादिङ त्रिपुरासुन्दरीमा भिषण आगलागी  : ७० लाखभन्दा बढी क्षति, ६० पशुचौपाया जले

धादिङ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कोषाध्यक्ष पदमा धादिङका व्यवसायी रुद्रबहादुर खत्री विजयी भएका छन् । हेटौंडामा चैत २३ र २४ गते सम्पन्न महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन–२०८२ अन्तर्गत भएको मतदानमा खत्रीले आफ्ना प्रतिस्पर्धी जीवनकाजी मकजु श्रेष्ठलाई पराजित...

धादिङका रुद्रबहादुर खत्री उद्योग वाणिज्य महासंघ बागमतीको कोषाध्यक्षमा विजयी

© copyright 2026 and all right reserved to Kandara Samachar