धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह ज्यामिरेमा शिशुको शव फेला परेको छ । ससाह खोलाबाट ज्यामिरे आउजाउ गर्ने ठाडोबाटोको छेउ नजिकै बाँझो बारीमा कागले लुछिरहेको अवस्थामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी...
धादिङ । धादिङका स्थानीयतहहरले किशोरीहरुको पाठेघरको मुखको क्यान्सर विरुद्द ‘एचपीभी खोप’ लगाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको खोप कार्यक्रम अन्तर्गत विश्व क्यान्सर दिवसको अवसर पारेर धादिङका आठ ओटा पालिकाले मंगलबारबाट खोप लगाउन सुरु गरेको हो ।...
– नानु कार्की /धादिङ। दुई साता अघि गल्छी गाउँ पालिका वडा नम्बर ५ पाल्चाेकका राजन भण्डारीले फाेन गरेर पाँच वर्षदेखि आफुले राखेकाे दुईजना बालिकाकाे नागरिकता बनाउने विषयमा सहयाेग माग्नुभयाे । २१ वर्षीया बिमला र १९ वर्षीया जीतकुमारी भन्ने पुर्णिामा पुनमगर दाङकाे...
धादिङ धादिङ अस्पतालमा पाठेघर खस्ने समस्या सम्बन्धी दुई दिने निःशुल्क शल्यक्रिया शिविर शुरु भएको छ। बाग्मती प्रदेश र धादिङ अस्पतालको संयुक्त आयोजना, जनस्वास्थ्य कार्यलय धादिङको सहयोगमा आजदेखी निशुल्क शिविर सन्चालन गरीएको हो । धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा.गगन अधिकारीका अनुसार शिविरमा...
धादिङ धादिङ अस्पतालको संचालन तथा व्यवस्थापन समिति अध्यक्षमा नियुक्त हुनुुभएका सामाजिक अभियनता महिला अधिकार आन्दोलनका अगुवा राधिका सापकोटाले पदभार ग्रहण गर्दै डायलासिस सेवाको दायरा बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पहिलो निर्णय गर्दै सापकोटाले हाल २२ जनाले डायलिस सेवा...
धादिङ । धार्मिक पर्यनट प्रवर्द्धन गरि जीवन स्वस्थ गर्नका लागि धादिङबेशीदेखि नीलकण्ठ-४ मा रहेको पौवाघर र नीलकण्ठ नगरपालिका– ६ मा अवस्थित भैरवी मन्दिरसम्मकाे पदयात्रा गरिएको छ । नीलकण्ठ नगरपालिका– ४ मा रहेको पौवाघर र नीलकण्ठ नगरपालिका– ६ मा अवस्थित भैरवी...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका गणेश हिमाल, प्यलदोर पिक समेतलाई समेटेर उपभोक्ताको अधिकार सुनिश्चित हुनेगरि बन ऐन २०७६ दफा १५ अनुसारबन संरक्षण क्षेत्र घोषणाको तयारीमा बागमति प्रदेश वन तथा वातावरण मन्त्रालय लागेको छ । बागमति प्रदेश बन तथा वातावरण मन्त्री...
धादिङबेसी । सामाजिक अगुवाहरुका लागि ग्रामिण मुखि युवा अभियान (रोयम) नेपालको आयोजना तथा ए ई आई एन लम्जम्वर्गको आर्थिक सहयोगमा संचालित जिबकिा परियोजनाले मनाेसामाजिक परामर्श र स्वहेरचाह तालिम धादिङबेसीमा संचालन गरेकाे छ । तिनदिन चल्ने तालिममा वडा महिला संजाल, युवा...
रामहरि थापा/धादिङ । लैंगिक हिंसा अन्त्य गर्नका लागि स्थानीय बासी र सराेकारवालाबिच अन्तरक्रिया कार्यक्रम बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर २ ताल्तीमा सम्पन्न भयाे । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत २ नम्बर वडा कार्यालयलेले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा गाउँमा...
© copyright 2026 and all right reserved to Kandara Samachar