धादिङ । युवाहरु राजनीतिलाई फोहोरी खेल भनेर यसलाई वितृष्णा जनाइरहेको समयमा सिद्धलेक गाउँपालिका वडा नम्बर १ स्थित मिन्दुका माविले संघ, प्रदेश र स्थानीइ तहको झल्को दिनेगरि निर्वाचन गर्दैप्रकृया र विधिहरुबारे जानकारी दिएको छ । शुक्रबार भएको निर्वाचनमा विद्यालयको नायक सह नायक ...

संघ, प्रदेश र स्थानीय तहको झल्को दिनेगरि मिन्दुका माविमा निर्वाचन ः विद्यालय नायकमा जतन घले निर्वाचित

धादिङ शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै नीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ। प्रिन्सिपलस् एशोसिएसन अफ नेपालको आयोजनामा पोखरास्थित सभागृहमा आयोजित कार्यक्रममा देशभरका उत्कृष्ट नगरपालिका तथा गाउँपालिकाहरूमध्ये नीलकण्ठ नगरपालिकाले उत्कृष्टताको सम्मान प्राप्त गरेको हो । देशभरबाट चयन गरिएका पालिकाहरूको...

शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएलकाे भन्दै नीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट

धादिङ । नेकपा एकीकृत समाजवादी नीलकण्ठ नगर वडा नम्बर १४ को वडा कमिटी नेकपा एमालेमा समाहित भएको छ । नीलकण्ठ नगर वडा नम्बर १४ को सिंगो वडा कमिटीसहित ११० जना नेकपा एमालेमा समाहित भएको हो । नेकपा एसका जिल्ला कमिटी सचिवालय...

नीलकण्ठ नगरपालिका-१४ नेकपा एस काे वडा कमिटी एमालेमा समायाेजन

धादिङ विश्व वातावरण दिवसको अबस‏र पारेर जिल्ला बन कार्यालयको अगुवाईमा भैरवी मन्दिर परिसरमा वृक्षारोपण र धादिङबेसीमा सरसफाइ अभियान संचालन गरिएको छ । विश्व वातावरण दिवसको अबसरमा धार्मिक तथा ऐतिहासिक भैरबी मन्दिर परिसर र सुनौलाबजारमा रहेको भैरबी मावि परिसरमा वृक्षारोपण गरिएको छ...

विश्व वातावरण दिवसमा वृक्षारोपण र सरसफाइ

धादिङ जातीय छुवाछूत उन्मूलन राष्ट्रिय दिवस भव्यताका साथ मनाऔं, सामाजिक सद्भावसहितको समतामूलक समाज निर्माण गरौंँ भन्ने मूल नाराका साथ जातीय भेदभाव तथा छुवाछूत उन्मूलनको १९औं राष्ट्रिय दिवसको अवसरमा धादिङको गल्छीमा दलित अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। अन्तरसम्वाद कार्यक्रममानेपाल उत्पीडित जातीय...

दलित अधिकारका सवालमा गल्छीमा अन्तरसंवाद कार्यक्रम सम्पन्न

धादिङ । मनसुनजन्य विपद पूर्व तयारीमा जिल्लाका सबै किसिमका सुरक्षा निकाय रहेको छ । जिल्लाका पत्रकारहरुसंगको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मनसुनजन्य विपद पर्नसक्ने स्थानहरुको पहिचान, सुरक्षा निकाय लगायतबाट पूर्व तयारी योजना निर्माण, विपद पूर्व गर्नुपर्ने कार्यमा सचेतना अभिवृद्धि गर्दै...

मनसुनजन्य विपद पूर्व तयारीमा सुरक्षा निकाय

धादिङ । जातीय छुवाछुत अनेकन रुपमा गाउँमा रहेको र आफू यसको सिकार भइरहेको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराइले बताउनुभएको छ । नीलकण्ठ नगरपालिकाले आयोजना गरेको १९ औं जातिय छुवाछुत र सामाजिक विभेद उन्मुलन दिवसको अबसरमा आयोजना...

वडा अध्यक्ष नै विभेदको सिकार ः सामाजिक रुपमा छुवाछुत अन्त्य नभएको दलित अधिकारकर्मीहरुको भनाइ

धादिङ नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयलाई   ५१ औं वार्षिकोत्सवकाे अबसरमा आइएसओ प्रमाणपत्र हस्तान्तरण गरिएकाे छ । विद्यालयले वार्षिक उत्सवकै अवसरमा शैक्षिक संस्था व्यवस्थापन प्रणाली सम्बन्धि गुणस्तर चिन्ह आइएसओ २१००१  प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन आइएसओको मापपदण्ड पुरा गरेको कारण...

नीलकण्ठ बालमन्दिरमाविलाई आइएसओ मान्यता

धादिङ नीलकण्ठ नगरपालिकामा वैदेशिक रोजगारीको अवसर, चुनौती र नगरपालिका स्तरको सेवा प्रवाहबारे पत्रकारहरूसँग अन्तरक्रिया गरिएको छ ।  मंगलबार नगरपालिकाले वैदेशिक रोजगारीको वर्तमान अवस्था, यसमा देखिएका अवसर र चुनौतीहरू तथा नगरपालिका स्तरबाट सञ्चालित सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रमहरूबारे पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको...

नीलकण्ठ नगरपालिकामा वैदेशिक रोजगारीको अवसर, चुनौती र सेवा प्रवाहबारे पत्रकारहरूसँग अन्तरक्रिया

© copyright 2025 and all right reserved to Kandara Samachar