धादिङ /  प्यालदाेर हिमालकाे फेदीमा पर्ने रुबिभ्याली गाउँपालिका वडा नम्बर १ लिंजोमा संचालन भएको पाँच दिने खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम शुक्रबार सम्पन्न भएको छ । डिभिजन बन कार्यालय धादिङ र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयेजनामा रुबभ्यिाली क्षेत्रका चौँरी पालक, भेडा...

खर्क व्यवस्थापन गर्न लिंजाेमा संचालित प्रशिक्षक तालिम सकियाे

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको प्रवचन स्थल अन्य दिनको तुलनामा केही फरक र विशेष देखिएको थियो। मूलद्वारको प्रवचन स्थल विशेषरूपमा ठूलो संख्यामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सोही प्रवचन कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख...

धार्मिक सेवा र दानसहित नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोममा

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ। युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र...

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालमा जिल्लामै पहिलो पटक एन्डोस्कोपी सेवा सुरु गरिएको छ। विशेषज्ञसहितको सेवा विस्तार गर्ने क्रममा इन्डोस्कोपी सेवा सुरु गरिएको हो । काठमाडौं मेडिकल कलेज तथा टिचिङ हस्पिटलका विशेषज्ञ चिकित्सक रोमी दाहालद्धारा सेवा सुरु गरिएको छ । शरीरको...

जिल्लामै पहिलाे पटक धादिङ अस्पतालबाट एन्डोस्कोपी सेवा सुरु

धादिङ धादिङको गङ्गाजमुना गाउँपालिका–३ गुम्दीमा ग्रामिण क्षेत्रका महिलाहरुका लागि उद्घोेषण तालिमको शुभारम्भ गरिएको छ । महिला दिदिबहिनीहरुको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले एक साताको उद्घोषण तालिमको आयोजना गरिएको हो । तालिम उद्घाटन समारोेहकोे सम्बोधन गर्दै गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले...

गंगाजमुनाका महिलाहरुका लागि उद्घाेषण तालिम

धादिङ चौथौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि धादिङको नीलकण्ठ नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना  सम्पन्न भएको प्रतियागिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको हो । प्रतियोगितामा २२ स्वर्ण, ७ रजत र १० कास्यपदक सहित नीलकण्ठ नगरपालिका प्रतियोगिताको विजेता...

राष्ट्रपति रनिङ सिल्ड नीलकण्ठ नगरपालिकालाई

धादिङ धादिङ बचत तथा ऋण सहकारी संघको आयोजनामा सोमबार धादिङवेसीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहकारी सम्बन्धी नीतिगत व्यवस्थामा सुधार हुनुपर्ने माग गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बचत तथा ऋण सहकारी सञ्चालनमा नीतिगत व्यवस्था मार्फत सहजिकरण गरिदिन राष्ट्रिय सहकारी नियमन प्राधिकरण लगायत राज्यका...

सहकारी सम्बन्धी नीतिगत व्यवस्थामा सुधार गर्न माग

नानू कार्कि/धादिङ । जिल्ला समन्वय समितिको आयोजनामा गल्छी र गंगाजमुना गाउँपलिकामा शैक्षिक क्षेत्र सुधार तथा विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गल्छी गाउँपलिका कार्यालयमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी,...

शिक्षाको सवाल र सुधारका उपायबारे गल्छी र गंगाजमुनामा छलफल

रुबीभ्यालीको लिङजोमा  खर्क व्यवस्थापन तालिम धादिङ, डिभिजन बन कार्यालय र राष्ट्रीय प्रकृति संरक्षण कोषद्वारा खर्क व्यवस्थापन सम्बन्धि तालिम रुबीभ्याली गाउँपालिकाको वडा नं.१ लिङ्जोस्थित स्थानीय गोठालाहरुका लागि संचालन गरिएकाे छ । रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंंह तामाङले नेपालमा खर्क तथा चरन क्षेत्र ब्यबस्थापनका बहुआयामिक फाइदा,...

रुबीभ्यालीको लिङ्जोमा  खर्क व्यवस्थापन तालिम

© copyright 2026 and all right reserved to Kandara Samachar