– नानु कार्कि/धादिङ जिल्लामा दरबन्दी रहेर पनि खाली भएका ११ जना गणितका शिक्षक सहित २४ जना निम्न माध्यामिक तहका शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइले नियुक्तिपत्र दिएर कार्यक्षेत्रमा पठाएको छ । शिक्षक अभाव खेपी रहेका विद्यालयहरुले शिक्षकका नियुक्तिपछि सहज महसुस गरेका...
धादिङ । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप यहि माघ २२ गते देखी धादिङमा सञ्चालन हुने भएको छ । आइतबार जिल्ला स्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुका लागि आयोजित अभिमुखीकरण जिल्ला खोप समन्वय समितिको बैठकले माघ २२ गतेदेखि फागुन ५...
धादिङ । धादिङ उद्योग वाणिज्य संघको पहिलाे बैठकले पदाधिकारी मनाेनित गरेपछि पूर्णता पाएकाे छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकाेटीकाे अध्यक्षतामा आइतबार बसेकाे बैठकमा अध्यक्ष डल्लाकाेटीले उपाध्यक्षमा गोविन्द भण्डारी (उद्योग), रमेश ढकाल (वाणिज्य), विष्णुमणि श्रेष्ठ (वस्तुगत), रेखा पण्डित अधिकारी...
नानु कार्की/ धादिङ । “लोकसंस्कृति प्रवर्द्धनको सार: पहिचान, पर्यटन र समृद्धिको आधार” भन्ने नाराका साथ माघ १० देखि २० गतेसम्म धादिङबेसीमा हुने पहिलो लोक साँस्कृतिक महोत्सव २०८१ काे तयारी धमाधम हुदै छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र...
धादिङ । धादिङबेसीमा बागमती साहित्यिक महोत्सव २०८१ फागुन १६ र १७ गते हुने भएको छ । शुक्रबार कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले महोत्सव आगामी फागुन १६ र १७ गते धादिङबेसीमा आयोजना गर्ने निर्णय गरेको हो। स्थानीय साहित्य...
काठमाडौं । एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकार प्रेस चौतारी नेपालमा नै फिर्ता हुनुभएको छ । माधव नेपालहरू एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका संस्थापक अध्यक्ष सुवेदी अब प्रेस...
धादिङ धादिङमा २७ औं भुकम्प सुरक्षा दिवस विद्यालयका बालबालिकाहरुसंग अन्तरक्रिया गरेर मनाइएको छ । भुकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पुर्व तयारीको साथ भन्ने मुख्य नाराको साथ विपत ब्यवस्थापन समिति धादिङ, सघन सहरी तथा भवन निर्माण आयोजना र नीलकण्ठ नगरपालिकाको...
–मिना लम्साल कविता बर्साउन देउ न दुई चार पत्थर के फरक पर्छ ? गरिदिउंला नि एक्लो सफर के फरक पर्छ ? फल लागेकै रुखमा झटारो बर्साइन्छ क्यारे गरुन् न त ढुङ्गा हान्ने तरखर के फरक पर्छ? घामपानी सहेको फुल नै आकर्षक हुने हो अडिग बस् लाउन...
धादिङ आगामी निर्वाचन २०८४ सम्म यहि गठबन्धन कायम रहने एमाले काँग्रेस मिलेर जनताकाे काम गर्ने नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले बताउनुभयाे । कांग्रेस एमालेको गठबन्धन सरकारमा कुनै समस्या नरहेको निधिकाे भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कामप्रति...
© copyright 2026 and all right reserved to Kandara Samachar