काठमाडाैं, २ जेठ । सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा राेक लगाएकाे छ । सरकारकाे साे निर्णय तत्काल लागु गर्न राेक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अदालतले दुवै पक्षलाइ छलफलका लागि बाेलाएकाे छ । सर्वोच्च अदालतका न्यायाधीश...
काठमाडौं, २ जेठ रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो । अभियोग दाबीबाट सफाइ पाउँ...
काठमाडौं, २ जेठ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाले दिएको उजुरीमाथि तत्काल छानबिन गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नक्कली अडियो छानबिनको लागि राणाले दिएको...
३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत...
नेकपा एमालेले लडाकु शिविर घोटाला काण्डको छानबिन गर्न सरकारसँग माग गरेको छ । २८ वैशाखमा सुरु भएर शनिबार समापन भएको केन्द्रीय कमिटी बैठकले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । जसको पाँचौं बुँदामा लडाकु शिविर घोटाला लगायत चर्चामा...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गलत गर्न खोजे साथ दिन नसकिने स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले शरणार्थी प्रकरणमा अहिलेसम्म सरकारले...
सीताराम अधिकारी धादिङ, २८ चैत ः उत्तरी धादिङको रुबीभ्याली बारे केपि शर्मा ओलीले ५० वर्ष पहिले रुबीढुंगा पाइने ठाउँ भनेर जानकारी पाउनु भएको थियो । रुबी हिराजस्तै मूल्यका हिसावले केही केही कम भएका खनिज, स्फटिक पाइने ठाउँ आएपछि आफूलाई रमणिय क्षेत्रबारे विकास...
नेकपा (एकीकृत समाजवादी)का नेता मुकुन्द न्यौपाने पार्टीबाट अलग हुन लागेका छन् । उनले भोलि (शनिबार) पत्रकार सम्मेलन गरेर उक्त घोषणा गर्न लागेका हुन् । न्यौपानेले शनिबार दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो निर्णय सार्वजनिक गर्न लागेका हुन् । उनले पार्टी बैठकमा...
पोखरा आहारारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । शनिवार पोखरा रंगशालामा भएको फाइनल खेलमा संकटा क्लबले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै २२ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको हो । संकटा क्लबले यस अघि ०७७...
© copyright 2025 and all right reserved to Kandara Samachar