एमालेसंग सरकारमा सहकार्य, चुनावमा प्रतिस्पर्धा हुन्छ : मन्त्री पाण्ड धादिङ । नेकपा एमाले र नेपाली काँग्रेस सत्ता साझेदारीमा रहेकाे अवस्थामा एमाले काँग्रेस नेताहरुले सत्ता समिकरण २०८४ सम्म हुने बताउँदै अाएका छन् सत्ता साझेदार नेपाली काँग्रेसका सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

एमालेसंग सरकारमा सहकार्य, निर्वाचनमा प्रतिस्पर्धा हुन्छ : मन्त्री पाण्डे

काठमाडौं । एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकार प्रेस चौतारी नेपालमा नै फिर्ता हुनुभएको छ । माधव नेपालहरू एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका संस्थापक अध्यक्ष सुवेदी अब प्रेस...

समाजवादी प्रेस संगठनका अध्यक्ष सहित अधिकासंग सदस्य प्रेस चाैतारीमा समाहित

धादिङ आगामी निर्वाचन २०८४ सम्म यहि गठबन्धन कायम रहने एमाले काँग्रेस मिलेर जनताकाे काम गर्ने  नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले बताउनुभयाे । कांग्रेस एमालेको गठबन्धन सरकारमा कुनै समस्या नरहेको निधिकाे भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कामप्रति...

आगामी निर्वाचनसम्म यहि गठबन्धन : काँग्रेस नेता निधि

धादिङ धादिङ । प्रेस सेन्टर धादिङको अध्यक्षमा रेडियो बिहानीका स्टेशन म्यानेजर नीर तामाङ चयन भएका छन् । प्रेस सेन्टर केन्द्रिय समितिका अध्यक्ष विष्णु सापकोटा (जुगल) को प्रमुख आतिथ्यतामा भएको उक्त अधिबेशनबाट उपाध्यक्षमाद्वय दिपा लम्साल र सन्दिप स्याम्चेन तामाङ, सचिवमा विक्रम अधिकारी,...

प्रेस सेन्टरमा नीर तामाङ

 धादिङ । नेपाल उत्पीडित जातीय मुक्ति समाज गल्छीको दोस्रो गाउँ सम्मेलनबाट अध्यक्षमा याकुब विश्वकर्मा निर्वाचित हुनुभएको छ । सम्मेलनले नेपाल उत्पीडित जातीय मुक्ति समाज गल्छीको उपाध्यक्षमा हिरामायाँ रमतेल, सचिवमा गाइने परियार, सहसचिवमा कृष्ण ोक्का, विष्णुमायाँ रोक्कालाई निर्वाचित गरेको छ । यसैगरि पालिका...

मुक्ति समाज गल्छीको अध्यक्षमा याकुब विश्वकर्मा निर्वाचित

धादिङ । नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टराईले जनताको काममा एमालेलेमात्र गर्ने भएकोले जनतालाई सही बाटोमा नेतृत्व पनि एमालेलेमात्र गर्ने बताउनुभएको छ । नेकपा एमाले गंगाजमुना गाउँपालिका कमिटी धादिङको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराइले मिसन ८४ का...

नेतृत्वले जनतालाई सहीबाटोमा लानुपर्छ ः सचिव योगेश भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय कमिटीको आठौँ पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ । राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा...

१४ बुँदे प्रस्ताव पास गर्दै सकियाे एमाले बैठक

विशाल बस्नेत/ न्युज कारखाना २१ पुस, महोत्तरी । निजि तथा आवासीय विद्यालय अर्गानाईजेसन  महोत्तरीको ९ औ जिल्ला अधिवेशनवाट जिल्लाको नेतृत्वमा राधेश्याम सापकोटा निर्वाचित भएका छन ।   सनिवार गौशालास्थित भानुभक्त अङ्ग्रेजी मध्यामिक विध्यालयमा भएको अधिवेशनले दोश्रो पटक सापकोटालाई नै निर्वाचित गरेको हो...

निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन महोत्तरीको अधिवेशनवाट पुन: सापकोटा निर्वचित

काठमाडौं, २२ पुस । सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक साेमवार पनि जारी रहनेछ ।   हिजाे देखी सुरू भएकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेकाे राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ । बैठक बिहान ११:०० बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा निरन्तरता...

एमाले केन्द्रिय समिति आज पनि, सदस्यहरूले धारणा राख्ने क्रम जारी

© copyright 2026 and all right reserved to Kandara Samachar