धादिङ “साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित वागमती प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना र धादिङ्ग स्थित सबै सरोकारवालाको संयोजनमा फाल्गुन १६ र १७ गते बागमति प्रदेश स्तरीय बागमति साहित्य महोत्सबको तयारी पुरा भएको...
“तामाङ आन” पुस्तकको बिमोचन धादिङ । लाप्साङकर्पो हिमाल क्षेत्र ओरपर बसोबास गर्ने तामाङल समुदायले प्रयोग गर्ने सकारात्मक उखानहरुको संग्रह “तामाङ आन” को शनिबार धादिङबेसीमा विमोचन गरिएको छ । खासगरि धादिङको उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले प्रचलनमा ल्याएका उखानहरु बाबुराम फ्युवाले संकलन गरेर...
धादिङ । धादिङबेसीमा बागमती साहित्यिक महोत्सव २०८१ फागुन १६ र १७ गते हुने भएको छ । शुक्रबार कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले महोत्सव आगामी फागुन १६ र १७ गते धादिङबेसीमा आयोजना गर्ने निर्णय गरेको हो। स्थानीय साहित्य...
–मिना लम्साल कविता बर्साउन देउ न दुई चार पत्थर के फरक पर्छ ? गरिदिउंला नि एक्लो सफर के फरक पर्छ ? फल लागेकै रुखमा झटारो बर्साइन्छ क्यारे गरुन् न त ढुङ्गा हान्ने तरखर के फरक पर्छ? घामपानी सहेको फुल नै आकर्षक हुने हो अडिग बस् लाउन...
प्रबिण रिजाल /काठमाडौं लेखक, कुशल शिक्षक चथम साहित्यिक अभियानकी एक उज्ज्वाल नक्षत्र अजिता दहाल क्रान्तिको पहिलो कृति मनोवेग मुक्तक संग्रहको लोकार्पण गरिको छ । वरिष्ट मुक्तककार ज्ञानुवाकर पौडेलले मुक्तक संग्रहको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलका विमोचन गर्दै उदयमान श्रष्ठा अजितालाई हौसला...
✍️ अजिता दहाल क्रान्ति अस्थिर मन,रुग्ण छ तन वर्तमानमा निकै बाधा छ। तैपनि रातपछि दिन आउँछ भन्ने पुर्ण अभिलाषा छ। कमजोर हुँदा फाइदा उठाउने प्रियजन याद राख्नुस्, भनिन्छ नि कोही नहुनेको साथमा हमेसा विधाता छ। खुसीमा अल्पविराम(,)लाग्यो पुर्णविराम(।)लाग्ने छैन, उपसर्ग र प्रत्यय होइन मुल शब्द...
दशैँ म स ज स त त गु sss iis isi iis ...
✍️ इश्वर लम्साल विदेशीको रमझम सहर होइन आफ्नै गाउँको बस्तीहरू हेर्नु छ। अरूले बनाएको कुरामा भन्दा आफै संघर्ष गरी मुहार फेर्नु छ।। तिमी त विदेशमा खुब रमाएका छौ अनि धेरै पैसा पनि कमाएका छौ। व्यक्ति बन्ने तिम्रो चेतनाले भावी पुस्ताले धिक्कार गर्ने बाटो समाएका छौ।। ...
© copyright 2026 and all right reserved to Kandara Samachar