नानु कार्की/धादिङ । त्रिशूली नदीको कटानले धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा पृथ्वीराजमार्गको ठूलो हिस्सा भासिएपछि राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक भासिएसँगै राजमार्गमा सवारी आवागमन ठप्प हुँदा दसैँ मनाउन घर फर्किएका यात्रुसहित हजारौँ...
धादिङ, । भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका धादिङका बालबालिकाको शैक्षिक निरन्तरता सुनिश्चित गर्न आर्थिक सहयोग प्रदान गरिएको छ। बाढीबाट प्रभावित गल्छी, गजुरी, बेनिघाट रोराङ र थाक्रे गाउँपालिकाका बालबालिकालाई लक्षित गरी प्रतिपरिवार १० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउन लागिएको हो। शिक्षाका...
✍️ सीताराम अधिकारी/धादिङ । बिहान विद्यालय जाने समय भयो कि उनीहरूको आँखा पुरानो विद्यालयतिर पुग्छ। जहाँ कुनै समय साथीहरूको हाँसो सुनिन्थ्यो, शिक्षकको आवाज गुन्जिन्थ्यो र उनीहरू कापी–किताब बोकेर कक्षाकोठातिर दौडिन्थे। अहिले त्यहाँ कक्षाकोठा छैन। खेल्ने मैदान छैन। विद्यालयको आँगन छैन।...
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्षका लागि अमेरिकामा बस्दै आएका सामाजिक अभियन्ता बद्री खतिवडाले उम्मेदवारी दिने तयारी गर्नुभएको छ। समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) धादिङमा हुने तय भएपछि नयाँ नेतृत्वका लागि आकांक्षीहरू अगाडि आउन थालेका...
धादिङ । शान्ति नेपालद्वारा सञ्चालित सामुदायिक रूपान्तरणका लागि पूर्ण सरसफाइ परियोजनाअन्तर्गत धादिङमा खानेपानी तथा सरसफाइ आयोजना मर्मत सम्भार तथा व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सुरु भएको छ। त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकामा शान्ति नेपालमार्फत सञ्चालन हुने १९ वटा खानेपानी आयोजना तथा संस्थागत खानेपानी, सरसफाइ...
धादिङ । नेपाली कांग्रेस नीलकण्ठ नगरपालिका को १५औँ नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पदमप्रसाद पोखरेलको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ। अधिवेशन नेपाली कांग्रेसका जिल्ला संयोजक गोपाल विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेशका साम्सद गोविन्द लम्साल, नेपाली...
धादिङ । भोटेकोसी बाढीमा बाबुआमा दुवै गुमाएका नीलकण्ठ नगरपालिका–१२ का दुई बालकलाई सितल छहारी नेपालले छात्रवृत्ति रकम उपलब्ध गराएको छ। नीलकण्ठ नगरपालिका–३ स्थित किबो बोर्डिङ स्कुलमा सोमबार आयोजित कार्यक्रममा कक्षा ४ मा अध्ययनरत आर्जन लम्साल र कक्षा ८ का प्रतिक लम्साललाई...
धादिङ । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले बेनीघाट रोराङ गाउँपालिका–५ की प्रमिला श्रेष्ठको परिवारबाट कमाउने हात खोस्यो। सवारी चालक श्रीमान् अरुण कँडेल बाढीपछि सम्पर्कविहीन छन्। उनको अवस्था अझै अज्ञात छ। अरुण सवारी चलाउने कामका लागि बाढी आउनुअघि...
धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा राजन बुर्लाकोटी निर्वाचित हुनुभएको छ। बुर्लाकोटीले १ हजार ४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी नवराज तिमल्सिनाले ५ सय ४७ मत प्राप्त...
© copyright 2026 and all right reserved to Kandara Samachar