काठमाडौं । झन्डै डेढ वर्षअघि सुन्धारा काठमाडौंका ५३ वर्षीय रामेश कायस्थ (नाम परिवर्तन) को जिमेलमा एउटा ईमेल आयो । उक्त ईमेल थियो आफूलाई टर्कीको आईएस बैंकका म्यानेजर बताउने ‘फुसुन तुम सवास’ को । यो नेपालीकै नक्कली नाम भन्ने पछि...
काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो । अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ । ...
नीलकण्ठ नगरपालिका धादिङ सीप तालिम र राेजगार मेला २०८१ मा सहभागी बनाै ...
धादिङ । याे कार्यकाफरलभर यहि सरकार चल्ने र मिसन ८४ ले एमालेकाे सरकार बन्ने नेकपा एमाले महासचिव शंकर पाेखरेलले बताउनुभएकाे छ । नेकपा एमालेकाे जिल्ला स्तरीय प्रशिक्षणकाे उद्घाटन गरि प्रशिक्षण दिन धादिङबेसी अाउनुभएका महासचिव पाेखरेलले मुलुककाे संकटबाट जाेगाउन वर्तमान समिकरण...
नानु कार्की /धादिङ । १८ वर्षीया बालिका बलात्कार (जबर्जस्ती करणी ) गरेकाे कसुरमा सिद्धलेक गाउँपालिका-२ का २४ वर्षीय संजय नेपालीलाई जिल्ला अदालत धादिङकाे ७ वर्ष कैद गरि ३ लाख जरिवाना गर्ने सजायाँको फैसला गरेकाे छ । जिल्ला न्यायधिस गीता श्रेष्ठकाे...
सीताराम अधिकारी/ प्रविन रिजाल धादिङ । नीलकण्ठ नगरपालिका धादिङले शनिबार दोश्रो नगरसभाको पाँचौँ अधिवेशनले नगरपालिकाको बजेट १ अरब १९ करोड प्रस्तुत गरेको छ । नीलकण्ठ नगरपाकिा उपप्रमुख दिपक विश्वकर्माले नगरसभाको अधिवेशनमा कार्यपालिकाबाट आव ०८१।८२ का लागि पारित गरेको चालुतर्फ ८७ करोड...
रामहरि थापा/ धादिङ । अत्याधिक गर्मीका कारण दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिकाका विद्यालय पालिकाले बन्द गराएको छ । गर्मी र चर्काे घामले नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लो बेसीमा सबै मकै सुकेकाे छ । नजिकै थाेपल खाेला छ । यहाँकाे मकै र...
नानू कार्की/ धादिङ । नेकपा एमाले धादिङले आफ्ना १३ पालिकाको अधिवेशन सम्पन्न गरिनयाँ नेतृत्व चयन गरेको छ । संगठन विस्तार गर्दै कार्यकर्ता एकित्रित गरेर मिसन ८४ काे तयारी गरेकाे एमाले संगठन विस्तार र लाेकतान्त्रिक अभ्यासमा अगाडि लागेकाे जिल्ला कमिटि सचिव...
रामहरि थापा/ धादिङ त्रिशूली नदी र यसकाे तटीय क्षेत्रमा बाढी पहिराे नियमित हुने गर्छ । त्रिशूली नदीले बगाएका र पहिराेबाट प्रभावितहरुलाई उद्धार गरि नागरिकलाई बचाउन नेपाली सेनाकाे शिवदल गण गजुरीकाे अगुवाइमा पुर्व अभ्यास् गरिएको छ । धादिङको गजुरी गाऊँपालिका वडा...
© copyright 2026 and all right reserved to Kandara Samachar