हेटाैडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० कात्तिक १६ गते सन् २०२३ को तेस्रो त्रैमासक (जुलाई देखि सेप्टेम्बरसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बागमती प्रदेशको अभिलेख अनुसार सन् २०२३ को तेस्रो तीन महिनाको अवधिमा...
झुलाघाट चुवा भन्ज्याङ पदयात्रा अभियानको पूर्व तयारीमा एमाले धादिङ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावालीले सरकार चिल आयो चिल आयो भनेर ध्यान जलारी तिर लगेर त्रिभुवन विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन भित्र ल्याउन लागि परेको आरोप लगाउनुभएको छ । नेकपा एमालेले पुष्पलाल मध्य...
सीताराम अधिकारी /धादिङ । अाफै प्रधानमन्त्री भएपछिमात्र बुढी गण्डकी जलविद्युत परियोजना निर्माण सम्पन्न गर्ने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएकाे छ । प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेलाकाे नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा...
:- सीताराम अधिकारी धादिङ । प्रादेसिक सडक कार्यालय धादिङ मार्फत काम गरिने धादिङका सडक र सडक पुलकाे काम पहिलाे तीन महिनामै ११ प्रतिशत काम सकिएकाे छ । भाैतिक याेजना मन्त्री युवराज दुलाल समेतकाेे बागमती प्रदेश सरकारकाे टाेलिले जिल्ला तहमा अनुगमन गर्दै केही...
तनहुँ, २४ असोज । नक्कली नोटसहित तनहुँमा पक्राउ परेका २ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार व्यास नगरपालिका-१ गल्वुबेंसीबाट नवलपुरको बुलिङटार गाउँपालिका-१ थामबेंसी ठिमुरेटोल स्थायी घर भएका २० वर्षीय विनोद रामदास भनिने विशाल विक र ३०...
गजुरी/ नौविसे मलेखु सडक खण्ड स्तरोन्नतीमा कार्यरत सम्वन्धित कार्यरत सवारी चालक , सह चालक र अप्रेटर तथा मजदुरहरुका लागि एचआईभीएड्स र लैंगिक हिंसाका विषयमा सचेतना कार्यक्रम गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीमा शुक्रबार सम्पन्न भएकाे छ । मजदुरहरुका लागि एचआईभीएड्स...
सीताराम अधिकारी/धादिङ मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्ने, खानका लागि अयोग्य भनिएको रङ प्रयोग भएका माछा जिल्ला अनुगमन समितिले मलेखुबाट ५० हजारभन्दा बढीको जफत गरेको छ । माछा बजारको चर्चित मलेखु बजारमा चाडबाडसंगै अनुगमन गरिएकोमा अखाद्य रङ प्रयोग भएका होटलहरुबाट ठूलो...
सीताराम अधिकारी गल्छी(धादिङ) गल्छी गाउँ पालिकाकाे सामुदायिक विद्युतिकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका वडा नम्बर ५ सागिनेका देव भन्ने सुजन थिङमाथी कुटपिट भएको छ । उपभोक्ताहरुसँग रकम उठाएर काम नगरेको र उपभोक्त लाई विद्युत मिटर नदिएकाे आरोप...
रामहरी थापा/ धादिङ । सिद्धलेक गाउँ पालिका-६का ७२ वर्षीय हरिप्रसाद सिलवाललाई खुकुरी प्रहार गर्ने बुहारीलाई प्रहरीले ०८० असाेज ६ गते गिरफ्तार गरेकाे छ । वृद्ध ससुरालाई खुकुरी प्रहार गर्ने सिद्धलेक गाउँ पालिका-२ कि ३७ वर्षीया पार्वती सिलवाल र उनका देवर ३५...
© copyright 2025 and all right reserved to Kandara Samachar