धुनीबेसी एमालेमा बास्काेटा विजयी

धुनीबेसी एमालेमा बास्काेटा विजयी

  • Kandara Samachar

  • बिहिबार, बैशाख २७, २०८१

  • 335
    SHARES
धुनीबेसी एमालेमा बास्काेटा विजयी

नानु कार्की /धादिङ ।
नेकपा (एमाले), धुनिबेसी नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा दिनेश बासकोटा निर्वाचित हुनुभएकाे छ।
नेकपा एमाले धुनीबेसीकाे दाेश्राे नगरपालिका अधिवेशनबाट उपाध्यक्षमा मंगलकुमार भ्लोन, सचिवमा प्रदिप कुँवर, उपसचिवमा रमिला भट्टराई सेढाई, उप-सचिवमा विष्णु गुरुङ, लेखा आयोग अध्यक्षमा राजेशराज पाण्डे निर्वाचित हुनुभएकाे हाे ।
अधिबेशनको उद्घाटन केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डेले गर्नुभएकाे थियाे ।
उम्मेदवार धेरै भएकाे र सर्वसम्मत गर्न नसकिएपछि प्रतिनिधिले नेतृत्वका लागि मतदान गरेका थिए ।
अन्तिम मत परिणाम हेर्नुहाेस् ।
…………………….
निर्वाचन अन्तिम मत परिणाम
धुनिवेशी नगरपालिका नगरकमिटी
अध्यक्ष उमेदवार
दिनेश बास्कोटा -84 विजयी
बच्चु उप्रेती -49
सुरेश आचार्य -4
…………………
उपाध्यक्ष उमेदवार
अमिता क्षेत्री -62
मंगोल कुमार ब्लोन -74 विजयी
…………………..
सचीव उम्मेद्वार
निराजन चापागाई -9
हिक्मत लुइँटेल -62
प्रदीप कुवंर -66 विजयी
………………….
उप सचिव खुल्ला उम्मेदवार
केदार रेग्मी -18
बिष्णु गुरुङ्ग -59 विजयी
श्याम कृष्ण सुवेदी -57
…………………………
महिला उपसचिव
रमिला भट्टराई – सर्वसम्मत विजयी


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar