धादिङ । नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार देखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा स्वदेश तथा विदेशका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता र शिक्षाविद्हरूको सहभागिता रहेको छ। उद्घाटनसँगै शोधपत्र तथा अनुसन्धानमूलक प्रस्तुतीकरणहरू सुरु भएका छन्। “समुदाय...

अनुसन्धान सुधार गर्दै उच्चशिक्षा रुपान्तरणकाे आवस्यकता : नीलकण्ठ क्याम्पस पहिलाे अन्तर्राष्ट्रिय सम्मेलन

धादिङ । धादिङको पहिलो क्याम्पस नीलकण्ठ क्याम्पसले पहिलो पटक धादिङबेसीमा बैशाख १८ गतेदेखि अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । नीलकण्ठ क्याम्पसमाले बिहिबार नीलकण्ठ क्याम्पसमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले पहिलो पटक ७ देशका प्रोफेसरहरु सहभागि भएर अन्तराष्ट्रिय...

सात देशको सहभागितामा नीलकण्ठ क्याम्पसले पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

धादिङ । वैदेशिक रोजगारीका सिलसिलामा युरोपेली देश क्रोएसियामा रहेकी धादिङकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। खनियाबास  गाउँपालिका गैरा घर भएकी २२ वर्षीया आनन्दी तामाङ गत शनिबार बस्दै आएको होस्टेलमा मृत फेला परेकी हुन्। उनी करिब दुई वर्षअघि रोजगारीका लागि...

क्रोएसियामा धादिङकी युवती मृत फेला, परिवार शोकमा

  धादिङ । चेपाङ समूदाय अध्यायन गर्ने बेनिघाटरोराङ गाउँपालिकाका तिन ओटा विद्यालयमा कापी कलम लगायतका स्टेसनरी सामाग्री वितरण गरिएको छ । गरिवीका कारण कलम कापी किन्न नसक्ने अवस्थाका १ सय ९६ जना विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको हो । बेनिघाटरोराङ गाउँपलिका वडा नम्बर ९...

बेनिघाटरोराङका ३ विद्यालयका १ सय ९६ विद्यार्थीलाई स्टेशनरी वितरण, १८ चेपाङविद्यार्थीलाई पूर्ण छात्रवृत्ति

काठमाडौं। नेपालले भँैसीको मासु ,दुग्ध पदार्थ,तरकारी फलफुल र जडीवुटि चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ ।चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारी वीच विहिवार काठमाडौंमा भएको द्धिपक्षीय बैठकमा नेपालले...

मासु लगायत कृषिवस्तु निर्यातका लागि थप सहजिकरण गरिदिन चीनसँग नेपालको आग्रह

धादिङ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा आइपुग्नुभएको छ ।मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो...

प्रम ओलीलाई चिनमा भव्य स्वागत : “लिपुलेक, कालापानी नेपालकाे हाे” सिं संग दाेश्राे पटक भेटवार्ता

धादिङ । भारतको उत्तराखण्डमा गएको भिषण बाढीपहिरोमा परेर धादिङका चारजना बेपत्ता भएका छन् । ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चारजना उत्तराखण्डको बाढीमा बेपत्ता भएको जानकारी परिवारका सदस्यहरूले गराएका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयाे। ‘परिवारका सदस्यले जानकारी गराएपछि हामीले विभिन्न ढंगले बेपत्ताहरूको...

उत्तराखण्डमा धादिङका चारजना बेपत्ता

धादिङ । चिनियाँ भुभागमा परेकाे अबिरल वरणषाले  आएकाे वाढिले रसुवागढि स्थित मितेरी पुल वगाएकाे छ ।भने धादिङकाे त्रिशूली नदी तटीय क्षेत्रमा बसाेबास गर्नेलाई सावधानी अपनउन आग्रह गरिएकाे छ । चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल वगाएपछि सुख्खा वन्दरगाह मा...

चिनियाँ बाढीले रसुवागढि मितेरी पुल वगायाे, धादिङमा सतर्कता

धादिङ । धादिङमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ आज भव्यताका साथ मनाइएको छ। “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मुख्य नारासहित आयोजना गरिएको कार्यक्रममा योग पदयात्रा, योग अभ्यास तथा प्रवचन लगायत विविध कार्यक्रमहरु समावेश थिए। कार्यक्रमको उद्घाटन नीलकण्ठ...

अन्तर्राष्ट्रिय योग दिवस: धादिङमा याेगपदयात्रा र याेगाभ्यास सहित प्रवचन

© copyright 2026 and all right reserved to Kandara Samachar