धादिङ । धादिङमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ आज भव्यताका साथ मनाइएको छ। “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मुख्य नारासहित आयोजना गरिएको कार्यक्रममा योग पदयात्रा, योग अभ्यास तथा प्रवचन लगायत विविध कार्यक्रमहरु समावेश थिए। कार्यक्रमको उद्घाटन नीलकण्ठ...
काठमाडौं नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी छिन् । उनले महिला ६८ केजीमाथी तौल समूहमा आइतबार कांस्य पदकका लागि भएको खेलमा फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले हराएर कांस्य जितेको छ । सेमिफाइनलमा...
धादिङ नीलकण्ठ नगरपालिकामा वैदेशिक रोजगारीको अवसर, चुनौती र नगरपालिका स्तरको सेवा प्रवाहबारे पत्रकारहरूसँग अन्तरक्रिया गरिएको छ । मंगलबार नगरपालिकाले वैदेशिक रोजगारीको वर्तमान अवस्था, यसमा देखिएका अवसर र चुनौतीहरू तथा नगरपालिका स्तरबाट सञ्चालित सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रमहरूबारे पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको वताउनुभएको छ । श्रीलंकाको कोलम्वोमा आयोजित एकिकृत वहुपक्षीय जोखिम पुर्वचेतावनी सम्वन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले नेपाल तराईको समथर भुभाग देखि उच्च हिमाली...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजाने प्रष्ट खाका तय गरिएको जानकारी दिनुभएको छ । थाइल्याण्ड भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक्लाएक्लै र संयुक्त भेटबार्ताबारे स्वदेश फर्किएर बिमानस्थलमै पत्रकार सम्मेलन गरी प्रधानमन्त्री...
धादिङ । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सरकारले कृषि क्षेत्रमा गरेकाे लगानी न्यून रहेकाेले लगानी बढाउन सरकारसंग माग गर्नुभएकाे छ । साना किसान कृषि सहकारीहरु साना ऋणमा केन्द्रीत हुन अाग्रह गर्दै किसान र कृषिमा व्यवसायिकरणका याेजनाका साथ...
बि.सं.२०८१ पुष २४ गते बुधवार, ई.सं.२०२४ जनवरी ८, नेपाल सम्बत ११४५ पोहेलाथ्व नवमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल नवमी, पञ्चाङ्ग: सिद्ध कौलव अश्विनी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, गण्ड योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५३ बजे,...
विशाल बस्नेत/ न्युज कारखाना २१ पुस, महोत्तरी । निजि तथा आवासीय विद्यालय अर्गानाईजेसन महोत्तरीको ९ औ जिल्ला अधिवेशनवाट जिल्लाको नेतृत्वमा राधेश्याम सापकोटा निर्वाचित भएका छन । सनिवार गौशालास्थित भानुभक्त अङ्ग्रेजी मध्यामिक विध्यालयमा भएको अधिवेशनले दोश्रो पटक सापकोटालाई नै निर्वाचित गरेको हो...
काठमाडौं मानिसकाे पठन संस्कृतिको विकास र प्रवर्द्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा...
© copyright 2026 and all right reserved to Kandara Samachar