बस र माईक्रो बस ठाेक्किदा ८ घाइते

बस र माईक्रो बस ठाेक्किदा ८ घाइते

  • Kandara Samachar

  • मङ्लबार, भदौ ११, २०८१

  • 286
    SHARES
बस र माईक्रो बस ठाेक्किदा ८ घाइते
धादिङ ।
धादिङको कालुपाण्डेमार्ग अन्तरगत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाहमा बस र माइक्रो ठोक्किदा चार जना घाइते भएका छन् ।
धादिङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ज०५२९ ईभी भ्यान एक आपसमा ठक्कर खादा माइक्रोमा सवार ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।
दुर्घटनामा परि घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइ रहेको छ । दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइ रहेको धादिङ अस्पतालका सुचना अधिकारी डाक्टर राम रिजाल जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar