नीलकण्ठकाे जयन्तीडाँडामा पहिराे खस्दा ६ घरमा क्षति

नीलकण्ठकाे जयन्तीडाँडामा पहिराे खस्दा ६ घरमा क्षति

  • Kandara Samachar

  • शनिबार, असार २७, २०८३

  • 44
    SHARES
नीलकण्ठकाे जयन्तीडाँडामा पहिराे खस्दा ६ घरमा क्षति
oplus_2

धादिङ

निलकण्ठ नगरपालिका वडा नम्बर ४ जयन्तीडाँडामा पहिराे खस्दा ६ घरमा क्षति पुगेको छ ।

रातभरकाे वर्षाका कारण घरमाथीबाट पहिराे असेर क्षति पुगेकाे हाे ।

पहिराे खसेर राधिका खाँण, कृष्ण खाँण, कन्यावति तामाङ, मिन कुमार तामाङ, शर्मिला तामाङ र मिना कुमारी नामाङकाे घरमा क्षति पुगेका वडा अध्यक्ष हरि श्रेष्ठले जानकारी दिनु ।

घटनापछि वडा अध्यक्ष तथा नीलकण्ठ नगरपालिका विपद व्यवस्थापन केन्द्रकाे तर्फबाट अनुगमन गरिएकाे । स्थानीयबासी सुरक्षित रहेका छन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar