मदन–आश्रित स्मृतिले बाम एकतामा प्रेरणा दिनेछः प्रधानमन्त्री दाहाल

मदन–आश्रित स्मृतिले बाम एकतामा प्रेरणा दिनेछः प्रधानमन्त्री दाहाल

  • Kandara Samachar

  • बुधबार, जेष्ठ ३, २०८०

  • 129
    SHARES
मदन–आश्रित स्मृतिले बाम एकतामा प्रेरणा दिनेछः प्रधानमन्त्री दाहाल

काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित स्मृति दिवसले बामपन्थी एकतामा प्रेरणा दिने विश्वास ब्यक्त गरेका छन ।

 

३० औं मदन आश्रित स्मृति दिवसलाई स्मरण गर्दैै प्रधानमन्त्री दाहालले सहकार्य र एकताका लागि आजको दिन विशेष रहेको पनि उनले जनाएका छन् ।

 

‘आज ३० औँ मदन–आश्रित स्मृति दिवस, रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु,’ प्रधानमन्त्री दाहालले स्मरण गर्दै भनेका छन, ‘यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar